किन यसै मन निस्सासिए झैं हुन्छ ?

कहिले यसै डर लाग्छ, कहिले मन उदास हुन्छ, कहिले झर्को लाग्छ । कहिले अनायास अत्तालिन्छ, कहिले बेचैन हुन्छ । अचानक निद्रा खलबलिन्छ, खानामा अरुचि हुन्छ । पटक(पटक पिसाब लागेजस्तो हुन्छ । हामी सोच्छौं, आखिर मलाई किन यस्तो भइरहेको छ रु विज्ञहरुले यसलाई एन्जाइटीको लक्षण भनेका छन् । हुन त अन्य अवस्थामा पनि भावनात्मक उतारचढाव आउन […]

पुरा पढ्नुहोस

जाडो मौसममा कपालको हेरचाह

काठमाडौँ, मङ्सिर २९ गते । जाडो मौसममा छाला, अनुहार र स्वास्थ्यसँग कपालको हेरचाह पनि उत्तिकै आवश्यक हुन्छ । मानिसको सुन्दरतामा कपालको महत्वपूर्ण भूमिका हुन्छ । कपाल नभएका कारण कति मान्छेमा आत्मबल हुँदैन भने कतिले लाज बेहोर्नुपरेको छ । त्यसैले कपालको हेरचाहमा पनि सबैले ध्यान दिनुपर्ने विशेषज्ञको सुझाव छ । चिसो मौसममा सुक्खापन आउने, चाया पर्ने, […]

पुरा पढ्नुहोस

के खुर्सानिले बढाउँछ यौन क्षमता?

बैबाहिक जीवनको शुरुवातमा जोडीहरुमा जुन यौनिक उत्साह देखिन्छ । त्यो विस्तारै कम हुँदै जान्छ । र यही यौन उदासिनताका कारण कतिपय जोडीमा असन्तुष्टी बढ्दै जाने र सम्बन्ध नै विग्रने समेत हुन्छ । खासमा यौन चाहाना कम हुँदै जानुमा शरीरमा विशेष हर्मोनको कमी मुख्य कारण रहेको चिकित्सकहरु बताउँछन् । हरियो, रातो वा कालो खुर्सानी नियमित सेवन […]

पुरा पढ्नुहोस

सेक्स के हो ? सेक्स को लत रोग हो ?

विशेषज्ञ र मनोवैज्ञानिक चिकित्सकहरुले यौन इच्छा तीव्र हुने कारणले हिंसा हुन्छ भन्ने कुरा साँचो नभएको बताएका छन् । ‘सेक्स’ लतको लक्षण ? मानिसका अन्य लत जस्तै सेक्सको लत पनि एक हो । यसले मानव मष्तिष्कमा हाबी भएको हुन्छ । स्वास्थ्य विशेषज्ञका अनुसार स्वास्थ्यकर जीवनका लागि यौन पनि आवश्यक हुन्छ । तर आवश्यकताभन्दा बढी यसमा चासो […]

पुरा पढ्नुहोस

उत्कृष्ट यौन जीवनका लागि खानुहोस् यी खानेकुरा

  यौन जीवनलाई उत्कृष्ट बनाउनका लागि मानिसहरु विभिन्न प्रकारको तरिका अपनाउने गर्छन् । तर के तपाईंलाई दैनिक खानपिनले पनि यौन जीवनमा प्रभाव पारिरहेको हुन्छ भन्ने थाहा छ रु यौन सम्बन्ध अघि तपाईं जे खानुहुन्छ त्यसको असर यौन शक्तिमा पर्ने गर्छ । यौन शक्ति बढाउनका लागि अनार अत्यधिक फाइदाजनक मानिन्छ । यौन जीवनका लागि सकारात्मक प्रभाव […]

पुरा पढ्नुहोस

हस्तमैथुन बारेको भ्रम र सत्यता

प्रायः मानिसलाई किशोर अवस्थामा पुगेपछि यौन चाहाना हुने गर्दछ । यो स्वभाविक पनि हो । यौनांगको वृद्धि संगै हुने शारीरिक परिवर्तनका कारणले किशोर उमेरबाटै यौन प्रति चाहाना हुने गर्दछ । तर यो उमेरमा यौनसाथी पाउन नसक्दा उनिहरु हस्तमैथुन गर्दछन् । अहिले यौन खेलौनाको बजार जसरी विस्तार हुँदै गएको छ,  त्यसले हस्तमैथुन जस्ता क्रियालाई अरु सहज […]

पुरा पढ्नुहोस

यस्ता छन् योग र ध्यान गर्नुका फाइदाहरु

नियमित योगा र ध्यान गर्नाले धेरै हाम्रो शरीर चुस्त दुरुस्त त हुन्छ नै यसले शरीरको रोग प्रतिरोधी प्रणालीमा पनि सुधार गर्छ । धेरै मानिसहरू यसलाई तनाव कम गर्न र एकाग्रता विकास गर्ने तरिकाको रूपमा सोच्छन्।  दैनिक ३० मिनेटमात्रै योग गर्ने हो भने जीवनशैलीमा ठूलो परिवर्तन ल्याउन सकिने विभिन्न अध्ययन अनुसन्धानले औंल्याइसकेको छ । योग यस्तो […]

पुरा पढ्नुहोस

चिसोमा घाँटीको समस्या

मौसम चिसो भयो कि नाक बग्ने र घाँटी खस्खसाउने वा खोकी लाग्ने समस्याले मानिसलाई सताउने गर्छ । घाँटी खस्खसाउने समस्या उत्पन्न हुनुमा ब्याक्टेरिया वा भाइरसको सङ्क्रमण हुन सक्छ । ब्याक्टेरियाको सङ्क्रमण भएमा रुघा लाग्दैन भने भाइरसले गर्दा रुघा लाग्छ र नाक बग्छ । भाइरसको सङ्क्रमण हो भने एन्टिबायोटिक्सले काम गर्दैन । भाइरसको सङ्क्रमणले घाँटी खस्खसाएमा विभिन्न प्राकृतिक उपाय अपनाएर […]

पुरा पढ्नुहोस

आरामदायी निद्राका लागि के गर्ने?

मानिस स्वस्थ रहन राम्रो निद्रा आवश्यक छ। कतिपयलाई समयमा निद्रा नलाग्ने समस्या हुन्छ। अनिद्राले मानसिक र शारीरिक दुवै स्वास्थ्यलाई असर गर्न सक्छ। आरामदायी निद्राका लागि के के हुन् उपायहरु? नियमित समयमा सुत्न जानुहोस् र उठ्नुहोस् । धेरै व्यायामहरू गर्नुहोस् तर सुत्नुभन्दा अगाडि कठिन व्यायामहरु नगर्नुहोस् । आरामदायी ओछ्यान र सिरानी प्रयोग गर्नुहोस् । शान्त र […]

पुरा पढ्नुहोस

के हुन् मधुमेहका लक्षणहरू?

मधुमेह अर्थात डाइबेटिसलाई सामान्यभाषामा चिनिको रोग भन्ने गरिन्छ । रगतमा ग्लुकोजको  मात्रा बढि भएपछि हुने रोग नै मधुमेह हो । प्यांक्रियाज नामक ग्रन्थिबाट  उत्पादन हुन् । मधुमेहको समस्या विश्वभरि निरन्तर बढिरहेको छ। विश्वभरि अनुमानित ४२ करोड मानिस मधुमेहबाट पीडित छन्। खाना खाएपछि हाम्रो शरीरले कार्बोहाइड्रेटलाई टुक्र्याएर ग्लुकोज बनाउँछ। इन्सुलिनले चिनि अर्थात कार्बोहाइड्रेटलाई पचाउने काम गर्छ […]

पुरा पढ्नुहोस