नेपाली कांग्रेसले भदौको अन्तिम साता नीति महाधिवेशन गर्ने

नेपाली कांग्रेसले भदौको अन्तिम साता नीति महाधिवेशन गर्ने भएको छ । महामन्त्री गगन थापाले नीति महाधिवेशन भदौको अन्तिममा गर्न लागिएको जानकारी गराएका छन्। नेपाली कांग्रेसबाट निर्वाचित पालिकाका जनप्रतिनिधिलाई प्रशिक्षण दिन दाङ पुगेका महामहान्त्री थापाले भने,‘हामी भदौको मसान्तमा नीति महाधिवेशन गर्छौ । नीति महाधिवेशनबाट पार्टीका महत्वपूर्ण निर्णयहरु गर्छौं।’   महाधिवेशन सकिएको ६ महिना पछि नीति महाधिवेशन […]

पुरा पढ्नुहोस

१७ अंकले घट्यो नेप्से, करिब २ अर्बको कारोबार

२२ जेठ, काठमाडौं ।सोमबार नेप्से १७.३८ अंकको गिरावट हुँदा १९०१.९९ अंकको विन्दुमा बन्द भएको छ । सोमबार सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको हो । उत्पादनमूलक उपसूचक सर्वाधिक २.४६ प्रतिशतले गिरावट हुँदा व्यापार उपसूचक १.६७ प्रतिशत, अन्य उपसूचक १.५१ प्रतिशतले गिरावट भएको छ । सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । १५ जेठमा […]

पुरा पढ्नुहोस

आज वातावरण दिवस मनाइँदै

संयुक्त राष्ट्रसङ्घको मूल नारालाई स्थानीयकरण गर्दै नेपालमा यस वर्ष ‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नाराका साथ वातावरण दिवस मनाइँदैछ। संयुक्त राष्ट्रसङ्घको महासभाले गरेको घोषणा तथा संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको अग्रसरतामा सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ का दिन विश्वभर विश्व वातावरण दिवस मनाइन्छ। नेपालले पनि प्रत्येक वर्ष यस दिनमा विश्व […]

पुरा पढ्नुहोस

आज सुन चाँदीको बजार मूल्य

आइतबार अघिल्लो कारोबार दिन शुक्रबारको तुलनामा तोलामा १७ सय रुपैयाँले घटेर सुन को कारोबार भएको थियो । यस्तै चाँदी तोलामा २० रुपैयाँले घटेको थियो । सोमबार भने सुन र चाँदीको मूल्य स्थिर रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाल सुनको मूल्य तोलामा एक लाख ११ हजार ६ सय र तेजावी सुनको […]

पुरा पढ्नुहोस

अब सभापति हुन्न, कांग्रेसको नेतृत्व युवाले गर्नुपर्छ : देउवा

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अब आफू पार्टीको सभापति नहुने स्पष्ट गर्दै पार्टीलाई मात्र सहयोग गर्ने बताएका छन् । नेपाली कांग्रेसको प्रथम ललितपुर जिल्ला सम्मेलनमा उनले भने “अब कांग्रेसको नेतृत्व युवाले गर्नुपर्छ, सबैलाई एक ढिक्का बनाएर अगाडि बढ्न म आग्रह गर्छु ।” उनले हाल निर्वाचन वर्ष रहेको र अबको वर्ष कांग्रेस पार्टीको सङ्गठन निर्माण र […]

पुरा पढ्नुहोस

मुग्लिन-पोखरा सडक विस्तारका लागि डुम्रे बजारका घर भत्काउन सुरु

पृथ्वी राजमार्ग विस्तारका लागि तनहुँको बन्दीपुर गाउँपालिका–१ स्थित डुम्रे बजारका घर-टहरा भत्काउन थालिएको छ । बजारमा रहेको सडक मापदण्ड भित्रका घर-टहरा भत्काउन शुरू गरिएको हो । मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड) का इन्जिनीयर विष्णु पाण्डेका अनुसार डुम्रे बजारका ५ घर भत्काउने काम भइरहेको छ । डुम्रे बजार बन्दीपुरको प्रमुख व्यापारिक केन्द्र हो। डुम्रे बजार लमजुङ […]

पुरा पढ्नुहोस

सीमाबारे विकल्प यो हुन्छ भनेर प्रस्तावित गरेको छैन : प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले सीमाबारे कहीँ पनि विकल्प नदिएको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रचण्डले सीमाबारे विकल्प यो हुन्छ र यसमा जाऊँ भनेर प्रस्तावित नगरेको स्पष्ट पारेका हुन् । ‘मैले कहीँ पनि विकल्प यो हुन्छ र यसमा जाऊँ भनेर प्रस्तावित गरेको छैन । प्रस्ट होस्’, प्रचण्डले भने, ‘कहीँ कोहीमा […]

पुरा पढ्नुहोस

नागरिकता विधेयक कार्यान्वयन नगर्न सर्वोच्चको आदेशपछि धनुषा तनावग्रस्त

सर्वोच्च अदालतले राष्ट्रपतिबाट प्रमाणीकरण नागरिकता विधेयक ऐन तत्काल कार्यान्वयन नगर्न आदेश दिएको विरोधमा धनुषामा सोमबार बिहानैदेखि स्थिति तनावग्रस्त भएको छ । स्थानीयले राजमार्ग ठप्प पारेका छन् । उनीहरूले सर्वोच्चको आदेशले लाखौँ नेपाली नागरिकता पाउनबाट बञ्चित भएको बताएका छन् । उनीहरूले नेपाली नागरिकलाई अनागरिक बनाउन मिल्दैन, नागरिकतामा राजनीति बन्द गर, राष्ट्रपतिले प्रमाणीकरण गरेको विधेयकको आधारमा नागरिकता […]

पुरा पढ्नुहोस

क्रिकेटर लामिछानेको निलम्बन फुकुवा गर्ने क्रिकेट संघको निर्णय

नेपाल क्रिकेट संघ (क्यान) ले बलात्कार आरोपी क्रिकेटर सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गरेको छ । पोखरामा मंगलबार बसेको बोर्ड बैठकले उनीमाथिको प्रतिबन्ध फुकुवाको निर्णय गरेको ‍सदस्य वीरेन्द्रबहादुर चन्दले जानकारी दिए । नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेले गत भदौ ५ गते काठमाडौं गौशालाको एक होटलमा लगेर एक नाबालिग किशोरी बलात्कार गरेको आरोप लागेपछि क्यानले उनलाई […]

पुरा पढ्नुहोस

फरक बैंकको एटीएमबाट पैसा झिक्दा लाग्ने शुल्क घट्यो

एउटा बैंकको एटीएम कार्ड अर्को बैंकको एटीएम मेसिन प्रयोग गर्दा लाग्ने शुल्क घटेको छ । बैंक तथा वित्तीय संस्थाले अन्तर एटीएम कारोबारमा अब एक पटकमा अधिकतम १५ रुपैयाँभन्दा बढी शुल्क लिन नपाउने भएका छन् । यसअघि यस्तो कारोबारमा बैंक तथा वित्तीय संस्थाले प्रति कारोबार बढीमा २० रुपैयाँसम्म शुल्क लिन पाउने व्यवस्था थियो । राष्ट्र बैंकले […]

पुरा पढ्नुहोस