निजी क्षेत्रसँग छलफल गर्दै प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा नेपाल उद्योग वाणिज्य महासंघ,नेपाल उद्योग परिसंघ तथा नेपाल चेम्बर अफ कमर्सका नेतृत्वसहित तीन-तीन जना पदाधिकारीलाई छलफलमा बोलाइएको छ । काभिड-१९ले अर्थतन्त्रमा पारेको प्रभाव तथा अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल केन्द्रित हुने बताइएको छ । छलफलमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीसहित अर्थ र उद्योग तथा वणिज्य मन्त्रालयका सचिवहरु पनि सहभागी […]

पुरा पढ्नुहोस

जनशक्ति व्यवस्थापनसँगै चेतना अभिवृद्धि:सडकमा डमी ट्राफिक प्रहरी

ट्राफिक प्रहरी महाशाखा, रामशाहपथले सचेतना अभिवृद्धिको लागि २२ वटा डमी ट्राफिक प्रहरी तयार गरेर विभिन्न चोकमा राखेको छ । यसले सचेतनासँगै ट्राफिक देख्दा मात्रै नियम पालना गर्ने नागरिकलाई समेत कानुन अनुसार सवारी चलाउन मद्दत गर्ने ट्राफिक प्रहरीका अधिकारीहरुको भनाइ छ । ‘टाढाबाट हेर्दा ट्राफिक प्रहरी जस्तै देखिने भएकाले सवारी चालकले आफ्नो सवारी साधनको गति नियन्त्रण […]

पुरा पढ्नुहोस

वामदेवलाई राष्ट्रियसभा सदस्य नियुक्त गर्न सिफारिस गर्ने,मन्त्रिपरिषद् बैठक बस्दै

बिहीबार बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्रीले गौतमलाई सिफारिस गर्ने जानकारी गराएका थिए । यससँगै अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडा विदा हुनेछन् । उनको यो अन्तिम मन्त्रिपरिषद् बैठक हुनेछ ।  प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरमा बस्ने बैठकले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनित गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्नेछ ।

पुरा पढ्नुहोस

२६ हजार विद्यार्थीले कक्षा ११ पढ्न नपाउने, निर्णय फिर्ता लिन शिक्षाविद्को माग

माध्यमिक शिक्षा परीक्षा (एसईई) मा नौ हजार भन्दा बढी विद्यार्थीको औसत ग्रेड प्वाइन्ट (जीपीए) ४ आएपछि विद्यालयको आन्तरिक मूल्यांकनको विश्वसनीयतामाथि प्रश्न उठाएका छन् । तर यसको अर्को पाटो पनि छ । राष्ट्रिय परीक्षा बोर्डले गत सोमबार नतिजा सार्वजनिक गरेका ४ लाख ७२ हजार ७२ विद्यार्थी मध्ये हजारौं विद्यार्थीले कक्षा ११ मा पढ्न नपाउने भएका छन् […]

पुरा पढ्नुहोस

अनलाइन दर्ता र प्रेस पास नवीकरण स्थगित

पत्रकारहरुको प्रेस प्रतिनिधि प्रमाणपत्र जारी तथा नवीकरणको काम सूचना तथा प्रसारण विभागले अनिश्चित कालका लागि स्थगित गरेको छ । हाल कोरोना भाइरसको संक्रमण बढिरहेकोले अर्को निर्णय नभएसम्म कार्यालयबाट उपलब्ध हुने सेवाहरु हाललाई स्थगित गरिएको विभागले जनाएको छ ।विभागबाट सेवा लिन स्वयम व्यक्ति नै उपस्थित हुनु पर्ने कानुनी व्यवस्था रहेको छ । सोही व्यवस्थाका कारण अनलाइन […]

पुरा पढ्नुहोस