प्रधानमन्त्रीद्वारा दिउँसो ४ बजे सर्वदलीय बैठक आह्वान

प्रधानमन्त्री सुशीला कार्कीले सर्वदलीय बैठक गरेर सरकारका कामबारे जानकारी दिने भएकी छन् । यसका लागि आज दिउँसो ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा निर्वाचन आयोगमा दर्ता भएका सबै दललाई बोलाइएको बताइएको छ । दलहरुलाई सरकारले अहिलेसम्म गरेका काम कारबाहीबारे जानकारी दिइने भएको छ ।  

पुरा पढ्नुहोस

दिए ७ दलीय गठबन्धनका सांसदले सडकमा धर्ना

मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्ति विवाद चर्कंदै जाँदा सात दलीय गठबन्धनका सांसद आइतबार पनि धर्ना बसेका छन् । नेपाली काँग्रेससहित सात दलका सांसदहरू मधेश प्रदेश सभा भवन अगाडि बाटो छेकेर धर्नामा बसेका हुन् । सभामुख रामचन्द्र मण्डलमाथि कारबाहीको माग गर्दै उनीहरूले शनिबार प्रदेश सभा परिसरको चौरमा प्रदेश सभा बैठक चलाएका थिए। गत २४ कात्तिकमा तत्कालीन प्रदेश […]

पुरा पढ्नुहोस

नेकपामा ३ प्रकारका सदस्य

तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलगायत दलहरू मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा तीन प्रकारका पार्टी सदस्य रहने भएका छन् । सो पार्टीको अन्तरिम विधान–२०८२ को परिच्छेद–५ मा तीन प्रकारका पार्टी सदस्य रहने उल्लेख छ । जसमा पार्टी सदस्य, सङ्गठित सदस्य र मानार्थ पार्टी सदस्य हुने व्यवस्था गरिएको छ । विधानको धारा १६ […]

पुरा पढ्नुहोस

सिंगापुरबाट फर्केलगत्तै देउवा पार्टीभित्रको विवाद मिलाउन लागी परेका छन्

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा महाधिवेशनका विषयमा पार्टीभित्र देखिएको विवाद मिलाउन सक्रिय भएका छन् । सिंगापुरमा १८ दिन स्वास्थ्योपचार गरेर शुक्रबार राति फर्किएका देउवाले शनिबारदेखि पार्टीभित्रको महाधिवेशनसम्बन्धी विवाद मिलाउन नेताहरूसँगको भेटघाटलाई तीव्रता दिएका हुन् । उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएकाले औपचारिक रूपमा नभई अनौपचारिक रूपमा विवाद मिलाउन देउवाले सक्रियता देखाएको एक नेताले जानकारी […]

पुरा पढ्नुहोस

गृहमन्त्रीले बोलाए केन्द्रीय सुरक्षा समितिको बैठक

केन्द्रीय सुरक्षा समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो तीन बजे गृह मन्त्रालयमा बस्न लागेको हो । शान्ति सुरक्षाको व्यवस्थाबारे छलफल गर्न गृह मन्त्री ओम प्रकाश अर्यालले बैठक बोलाएका हुन् । बैठकमा गृह मन्त्रालयका सचिव, नेपाली सेनाका एकजना रथी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख […]

पुरा पढ्नुहोस

विशेष महाधिवेशनमा गए कांग्रेस सग्लो नरहन सक्छ – रमेश लेखक

नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले विशेष महाधिवेशनतिर पार्टी जानै नहुने बताएका छन्। जारी केन्द्रीय समिति बैठकमा बोल्दै विशेष महाधिवेशनमा गए पार्टी सग्लो नरहन सक्ने उनको भनाइ छ। उनले भने, ‘विशेष महाधिवेशन गर्न विधानअनुसार हस्ताक्षर दर्ता भइसकेको छ। हामीले नियमित कि विशेष, चुनावअघि गर्ने कि पछि भनेर छलफल महिना दिनसम्म गरिसक्यौँ। तर विशेष महाधिवेशनसम्म जानै […]

पुरा पढ्नुहोस

राप्रपाको केन्द्रीय बैठक एक महिना पर किन सारियो ?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय समितिको बैठक एक महिना पर सारेका छन्। प्रत्येक ३ महिनामा बस्नु पर्ने केन्द्रीय समितिको बैठक २७ र २८ कात्तिक (भोलि र पर्सी ) का लागि बोलाइएको थियो। तर, विशेष कारण देखाउँदै ३३ दिन पर बस्नेगरी बैठकको मिति सारिएको छ। अब २४ र २५ मंसिरमा बस्नेगरी समय […]

पुरा पढ्नुहोस

९ जनालाई प्रशासकीय प्रमुखको जिम्मेवारी , ३६ उपसचिवसहित ७३ कर्मचारीको सरुवा

३६ उपसचिवसहित शाखा अधिकृत र नायव शुब्बा गरेर ७३ जना कर्मचारीको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार र बिहीबारको निर्णय अनुसार उनीहरुको सरुवा गरेको हो।३६ जना उपसचिवको सरुवा गर्दा ९ जना उपसचिवलाई विभिन्न नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ । जसमा पदमबहादुर बुढालाई दैलेखको दुल्लु नगरपालिका, मंगलबहादुर शाहीलाई बर्दियाको […]

पुरा पढ्नुहोस

अन्तरिम सरकारले ल्यायो पहिलो विधेयक

वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२ राष्ट्रिय सभामा दर्ता भएको हो । यो विधेयक अर्थ मन्त्रालय अन्तर्गत अर्थमन्त्री रामेश्वरप्रसाद खनालले प्रस्तुत गरेका हुन् । प्रतिनिधिसभा विघटन हुनु अगाडि यो विधेयक छलफलमा थियो । प्रतिनिधिसभा विघटन भएसँगै निष्क्रिय भएको थियो । सरकारले आवश्यक परिमार्जनसहित यो विधेयक ल्याएको हो ।

पुरा पढ्नुहोस

हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमा सुनुवाइ सुरु भएको छ

नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमा सुनुवाइ सुरु भएको छ । सर्वोच्चका न्यायाधीश अब्दुल अजीज मुसलमान र नृपध्वज निरौलाको इजलासमा सुनुवाइ भइरहेको छ । २०८१ चैत ११ गते ४ वर्षे कार्यकालका लागि कार्यकारी निर्देशक नियुक्त भएका शाक्यलाई सुशीला कार्की नेतृत्वको सरकारले २०८२ असोज ५ गते नै पदबाट हटाई जल तथा […]

पुरा पढ्नुहोस