इजरायलले बनाउँदैछ दुनियाँकै महँगो २० करोडको मास्क !
दुनियाँमा जारी कोरोना भाइरस महामारीले विश्वलाई नै तहसनहस बनाइरहँदा भाइरसविरुद्धको खोपको अन्वेषण चलिरहेको छ । कोरोना भाइरसविरुद्धको खोप कहिले पत्ता लाग्ने हो टुंगो छैन । तर यहीँ मौकामा इजरायलले चाहिँ करोडौँ मूल्य पर्ने दुनियाँकै महँगो मास्क बनाउँदैछ । इजरायलको एक गहना कम्पनीले हिरा तथा सुनजडित कोरोना भाइरस मास्क बनाउन लागेको हो, जसको मूल्य १५ लाख […]
पुरा पढ्नुहोस