तारकेश्वर स्काउटले सम्पन्न गर्यो स्काउटर भेला तथा अभिमुखिकरण कार्यक्रम
स्थानीय स्काउट कार्यालय तारकेश्वर नगरपालिकाले स्काउटर भेला सम्पन्न गरेको छ । सनिवार तारकेश्वर-४ मा रहेको सृजना ज्ञानसागर स्कुलमा सम्पन्न भेलामा तारकेश्वर नगरपालिकाका विभिन्न विद्यालयका ४० भन्दा बढी स्काउटरहरुको उपस्थिति थियो । तारकेश्वर नगर स्काउटका संयोजक तथा नेपाल स्काउटका राष्ट्रिय प्रशिक्षक दामोदर बस्नेतले नगरमा रहेका सम्पुर्ण स्काउटरहरुलाई सक्रिय बनाउनु तथा स्काउटरहरुको अभिमुखिकरण गराउनु भेलाको मुख्य उदेश्य […]
पुरा पढ्नुहोस