सर्वोच्चद्वारा प्रतिनिधिसभा विघटन बदर-दुई दिनभित्र देउवालाई प्रधानमन्त्री बनाउन परमादेश

गिता गौतमकाठमाडौं सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभा विघटन गरेकी थिइन् । त्यसअघि प्रधानमन्त्री ओलीले ७ गते मध्यरातमा मन्त्रिपरिषदको बैठक राखेर प्रतिनिधिसभा विघटन गर्ने सिफारिस गरेका थिए ।३० वैशाखमा संविधानको धारा ७६(३) […]

पुरा पढ्नुहोस