राज कुन्द्राकाे ‘पोर्न फिल्म’मा मोडल र अभिनेत्री, डेढ वर्षमा बनाएका थिए १०० भन्दा बढी ‘पोर्न फिल्म’

बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रालाई अश्लिल फिल्म बनाएको अभियोगमा मुम्बई प्रहरीको क्राइम ब्रान्चले पक्राउ गरी हिरासतमा राखेको छ । प्रहरीको अनुसन्धानमा उनले डेढ वर्षमा एक सयभन्दा बढी पोर्न फिल्म निर्माण गरेको खुलेको छ । जसबाट राजले करोडौँ आम्दानी गरेका थिए । प्रहरीले राज कुन्द्राको अन्धेरी वेस्टमा रहेको भियान अफिसमा छापा मारेको थियो । […]

पुरा पढ्नुहोस