काठमाडौंका १८ प्रदेश सभा क्षेत्रबाट एमालेका उम्मेदवारको नाम सिफारिस ,२ क्षेत्रबाट बाकी

राष्ट्रिय

नेकपा एमालेले काठमाडौंका २० मध्ये १८ वटा प्रदेशसभा निर्वाचन क्षेत्रका लागि प्रत्यक्षतर्फका उम्मेदवारको नाम सिफारिस गरेको छ ।

जिल्ला कमिटी पदाधिकारी बैठकको निर्देशन अनुसार क्षेत्रीय कमिटी बैठकहरु बसेर नाम सिफारिस गरिएको र १० नम्बर क्षेत्रको नाम आउन बाँकी रहेको जिल्ला अध्यक्ष दिपक निरौलाले जानकारी दिए ।

प्रदेशसभा निर्वाचनको उम्मेदवार सिफारिस गर्न २० वटै क्षेत्रीय कमिटीका बैठक शुक्रबार एकैपटक राखिएको थियो । क्षेत्र नम्बर ३ का दुवै प्रदेश सभा बाहेक अन्यत्र सर्वसम्मत हुन सकेन ।

केही क्षेत्रमा छलफल चलिरहेको र सिफारिस भएका नामबाटै उम्मेवदार बन्ने निश्चित नभएकाले सबैको नाम माथिल्लो कमिटीमा पठाइने नेताहरुले बताएका छन् ।

अहिलेसम्म सिफारिस भएका नाम यसप्रकार छन् ।

क्षेत्र नम्बर १ (क)

रामप्रसाद खमगाई

श्यामलाल तण्डुकार

ध्रुव केसी

नारायण पौडेल

बलिभद्र राजभण्डारी

प्रकाश गौतम

क्षेत्र नम्बर १ (ख)

गणेश प्रसाद दुलाल

नारायण भण्डारी

उज्जन कुमार श्रेष्ठ

क्षेत्र नम्बर २ (क)

सानुकुमार श्रेष्ठ

ओमकृष्ण प्रसाई

सरिता दाहाल

श्यामकृष्ण भण्डारी

राजेन्द्र न्यौपाने

कृष्णदेव लामिछाने

क्षेत्र नम्बर २ (ख)

महेन्द्रलाल श्रेष्ठ

विन्दु सिम्खडा

बुद्धभक्त चित्रकार

सुबर्ण श्रेष्ठ

युबि घिमिरे

कला घिमिरे

क्षेत्र नम्बर ३ (क)

चन्द्रदेव लामा (एकल)

क्षेत्र नम्बर ३ (ख)

रामेश्वर फुयाल (एकल)

क्षेत्र नम्बर ४ (क)

तेजप्रसाद ढकाल

निर्मल देउला

इन्दिरा गिरी

परमानन्द शाक्य

अमृतराज वैद्य

मनिष लिम्बिु

रविन्द्र पण्डित

क्षेत्र नम्बर ४ (ख)

उद्धब खरेल

लक्ष्मी संग्रौला

बिदुर खड्का

जयराम थापा

श्रीकृष्ण श्रेष्ठ

राजन पोखरेल

गोविन्द कटुवाल

जगत निरौला

दुर्गा थापा

क्षेत्र नम्बर ५ (क)

नारायण सिलवाल

मोहन विष्ट

मिरा जोशी

क्षेत्र नम्बर ५ (ख)

दिपक निरौला

जगन्नाथ ढकाल

किरण शाह ठकुरी

ध्रुवराज पाण्डे

राधेश्याम भण्डारी

सत्यनारायण डंगोल

क्षेत्र नम्बर ६ (क)

निरेशलाल सिंह महर्जन

मधुसुदन तण्डुकार

केदार बस्नेत

तिलक सुनुवार

मधुसुदन पाण्डे

नरेशमान महर्जन

शान्तारत्न महर्जन

क्षेत्र नम्बर ६ (ख)

कृष्णप्रसाद अधिकारी

विश्वनाथ लामिछाने

सावित्रा शर्मा

रामबाबु पाण्डे

गोपाल सापकोटा

अमृत थापा

बलराम सिटौला

पूर्ण महर्जन

मञ्जरी शर्मा

माधवराज थापा

कृष्ण खत्री

सुरेन्द्र थापा

अमन कुमार मास्के

क्षेत्र नम्बर ७ (क)

गोकुल वस्ती

गोपाल माली

गीता थिड

विश्वराम सापकोटा

क्षेत्र नम्बर ७ (ख)

प्रकाश श्रेष्ठ

सीताराम रेग्मी

रामेश्वर देवकोटा

युनिक केसी

क्षेत्र नम्बर ८ (क)

शिव सुन्दर राज वैद्य

क्षेत्र नम्बर ८ (ख)

शंकर केसी

उदय पसखल

लक्ष्मण शाही

निमा ध्याम्चो लामा

सानु फोबर

सृजना जोशी

उद्धब खड्गी

सुशीला नेपाल

क्षेत्र नम्बर ९ (क)

राजेन्द्रमान श्रेष्ठ

शोभा सापकोटा

ओम थपलिया

हरिकृष्ण डंगोल

रति श्रेष्ठ

भिमभक्त श्रेष्ठ

क्षेत्र नम्बर ९ (ख)

केशव पोखरेल

गोपिचन्द्र कार्की

हरिशरण थापा

राजेन्द्र खनाल

दिपक पनेरु

गीता पोखरेल

सानुमैया खड्का

शान्ता बस्याल

Leave a Reply

Your email address will not be published. Required fields are marked *