जितपुरफेदी खोलामा एक पुरुष मृत फेला

स्थानीय

काठमाडौं तार्केश्वर नगरपालिका जितपुरफेदी खोलामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । तार्केश्वर नगरपालिका-३ का ६२ वर्षीय रामकृष्ण शाही सोमबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *