तरकेश्वोर -१ साङ्गलामा एकै परिवारका २ जनामा कोरोना संक्रमण

स्थानीय

तारकेश्वर नगरपालिका वडा नं १ साङ्गलामा एकै परिवारका दुईजनालाई कोरोना पोजेटिभ देखिएको छ । वडा नं १ को छापमा अन्दाजी २८ बर्षका पुरुष र उनका ६५ वर्ष बुबा लाई
कोरोना पोजेटिभ देखिएको हो । हाल सो क्षेत्र शिल गरिएको साङ्गला प्रहरी प्रमुख जाली नारायण श्रेष्ठले बताए ।

संक्रमित मध्य बुबालाई ग्राण्डी अस्पतालमा भर्ना गरिएको छ भने छोरा होम आइसोलेसनमा बसेका छन् । उनिहरुको सम्पर्कमा रहेका मानिसलाई ५ दिन पछि कन्ट्राक्ट ट्रेसीङ्ग गरि थप सुरक्षा सर्तकता अपनाउने वडा अध्यक्ष बिदुर सापकोटाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *