तारकेश्वर नगरपालिकामा कोरोना संक्रमितको संख्या ५२० पुगेको छ । जसमा २२३ महिला र २९७ पुरुष रहेका तारकेश्वर नगर स्वास्थ्य साखाले जानाएको छ । हाल सम्म निको हुनेहरुमा १३५ महिला र १६६ पुरुष गरी ३०१ जना रहेका छन् । अहिलेसम्म २ जनाको मृत्यु भएको छ भने संक्रिय संक्रमितको संख्या ८८ महिला र १२९ पुरुष जना गरी २१७ जना रहेका छन् ।
तारकेश्वर नगरपालिकामा पछिल्लो २४ घण्टामा २ महिला र ८ पुरुषमा कोरोना पुष्टि भएको छ ।