तारकेश्वर नगरपालिकामा देखियो बर्डफ्लु

स्थानीय

तारकेश्वर नगरपालिका वडा न. ७ को थापागाउँमा बर्डफ्लु देखिएको छ । थापागाउँ नजिकै भत्केको पुलमा सञ्चालित हाँसको फर्ममा वर्डफ्लु देखिएको हो । आज नेपाल सरकार स्वास्थ्य सेवा विभाग, पशु सेवा विभागको टोली , तारकेश्वर नगरपालिका स्वास्थ्य शाखाको संयूक्त टोली साथै नेपाल प्रहरी र स्थानिय को सहयोगमा उक्त फर्मलाई शिल गरिएको छ । उक्त फर्ममा रहेको हाँसलाई मारेर खाल्डो मा पुरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *