तारकेश्वर नगरपालिका वडा नम्बर १ मा एमालेको प्यानल नै विजयी भएको छ । मतगणनाको अन्तिम परिणाम अनुसार नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार बिदुर सापकोटा सहित प्यानल नै विजयी भएको हो ।
सापकोटाले ८५८ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार अजय थापाले ७९८ मत ल्याएका छन ।
मतगणना भइरहदा तारकेश्वोर नगरपालिका १ मा एमाले र काङ्ग्रेस बिच निकै ठुलो प्रतिस्पर्धा देखिएको थियो ।
यस्तो छ मतपरिणाम :