त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा शंकास्पद वस्तु रहेको फोन आएपछि यात्रुहरूलाई बाहिर पठाइयाे

राष्ट्रिय समाचार स्थानीय

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा शंकास्पद वस्तु रहेको फोन आएपछि यात्रुहरूलाई बाहिर पठाइएको छ । अज्ञात व्यक्तिले फोन गरेर बम रहेको बताएपछि विमानस्थल बन्द गरेर यात्रुहरूलाई बाहिर निकालिएको हो ।

उक्त क्षेत्रमा अहिले नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीसहितको टोलीले सर्च अपरेसन जारी राखेका छन् । विमानस्थलमा नेपाली सेनाको बम डिस्पोजल टोली पनि पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *