बौद्ध नजिक नयाँ बस्तीमा बोरामा शव फेला

अपराध राष्ट्रिय

बौद्धको नयाँबस्तीमा बोरामा शव भेटिएको छ । बोरामा पोको बनाएर फालेको अवस्थामा शव फेला परेको खबर पाएपछि महानगरीय प्रहरी वृत्त बौद्धको टोली घटनास्थलमा पुगेको छ ।

हत्या गरेर शव फालेको हुनसक्ने आशंका प्रहरीको छ ।अनुसन्धानका लागि घटनास्थलमा तालिमप्राप्त कुकुर परिचालन गरिने महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्ने जानकारी दिएका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोली पनि घटनास्थलमा पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *