सिन्धुपाल्चोक केन्द्रविन्दू भएर बिहानै भूकम्प

राष्ट्रिय

सोमबार बिहानै भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोकको हेलम्बु केन्द्रविन्दू भएर बिहान ६ बजेर ७ मिनेटमा ४.७ रेक्टरस्केलको भूकम्प गएको हो ।

सिन्धुपाल्चोकसहित काठमाडौं लगायत आसपासका जिल्लामा भूकम्पको धक्का महसुस भएको थियो । क्षतिबारे विवरण प्राप्त भइसकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *