सृजना ज्ञानसागर मा. वि. को संयोजनमा सातौँ OPS Table Tennis प्रतियोगिता सम्पन्न

Organization of Private Schools (OPS) को आयोजना तथा सृजना ज्ञानसागर मा. वि. को संयोजनमा सातौँ OPS Table Tennis प्रतियोगिता सम्पन्न भएको छ । शनिबार तारकेश्वर–०४ मा अवस्थित सृजना ज्ञानसागर मा. वि. को प्राङ्गणमा सम्पन्न खेलमा १७ विद्यालयका ५७ विद्यार्थीको सहभागिता रहेको थियो । सिनियर ब्वाइज, सिनियर गर्ल तथा जुनियर ब्वाइज, जुनियर गर्ल गरि ४ टिमका […]

पुरा पढ्नुहोस

एकीकृत समाजवादीले सबै मन्त्री फिर्ता बोलायो, नयाँ मन्त्रीको नाम तय

गिता गौतम काठमाडौं नेकपा एकीकृत समाजवादीले पार्टीबाट मन्त्री बनेकाहरुलाई फिर्ता बोलाएको छ । आइतबार बसेको पार्टीको सचिवालय समितिले सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको नेता झलनाथ खनालले जानकारी दिए । ‘पहिले नै ६/६ महिना मन्त्री बन्ने सहमति भएको थियो । उहाँहरु मन्त्री बनेको ६ महिना भइसक्यो । त्यसैले सधन्यवाद फिर्ता बोलाउने निर्णय गरियो’ उनले भने […]

पुरा पढ्नुहोस

सृजना ज्ञानसागर स्कुलको आयोजनामा अन्तर विद्यालय वृहत् चित्रकला प्रतियोगिता सम्पन्न

विश्व वातावरण दिवसको अवसर पारेर सृजना ज्ञानसागर स्कुलको आयोजनामा अन्तर विद्यालय वृहत् चित्रकला प्रतियोगिता सम्पन्न भयको छ । शनिबार तारकेश्वर -०६ स्थित सृजना ज्ञानसागर स्कुलकाे प्राङ्गणमा आयोजित प्रतियोगितामा २३ विद्यालयका ११५ विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेकोे थियोे । सहभागी विद्यार्थीहरुले आफुमा भएको प्रतिभालाई कलात्मक शैली मार्फत चित्रमा उतारेका थिए। प्रतियोगिता सिनियर टिम र जुनियर टिम गरि […]

पुरा पढ्नुहोस

पल शाहलाई थुनामै राख्न उच्च अदालतको आदेश- जिल्ला अदालतकै आदेश सदर

उच्च अदालत, पोखराले पल शाहलाई थुनामै राखेर बलात्कार मुद्दाको प्रक्रिया अघि बढाउने जिल्लाको आदेशलाई सदर गरेको छ । तनहुँ र नवलपुर जिल्ला अदालतले शाहलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो । त्यसविरुद्ध शाह उच्च उदालत, पोखरामा गएका थिए । बिहीबारन्यायाधीश उज्वल शुक्ला र श्रीधरा कुमारी पुडासैनीको इजलासले जिल्ला अदालत तनहुँको आदेशलाई सदर गरेको […]

पुरा पढ्नुहोस

महान् व्यक्तिका महान् भनाइहरू-प्रेरक भनाइ

१. सन्तोषभन्दा ठूलो सुख अर्को छैन । असन्तुष्ट मानि संसारभरीकै वैभव पाए पनि सुखी र आनन्दित हुन सक्दैन । एउटा पाएको हुन्न अर्को आवश्यकताको पहाड खडा भइसकेको हुन्छ तर सन्तोषीहरूका अवस्था बेग्लै छ । उनीहरू नरम पलङमा जुन आनन्द पाउँछन् सुकुल र गुन्द्रीमा पनि उति नै सुखी र आनन्दित भइरहेका हुन्छन् । -महात्मा गौतम बुद्ध […]

पुरा पढ्नुहोस

बाणगंगा नगरपालिकामा स्वास्थ्य संस्था, विद्यालय र कार्यालय आइतबार पनि खुल्‍ने

कपिलवस्तुको बाणगंगा नगरपालिकाले विद्यालय, नगरपालिका मातहतका कार्यालय र स्वास्थ्य संस्था आइतबार बन्द नगर्ने निर्णय गरेको छ । नगरपालिका र सरोकारवालाबीच बिहीबार भएको वैठकमा आइतबार कार्यालय बन्द गर्दा विद्यार्थीको पढाई प्रभावित हुने तथा सेवाग्राही र विरामी मर्कामा पर्ने भएकाले विद्यालय, कार्यालय र स्वास्थ्य संस्था बन्द नगर्ने निर्णय भएको हो । नगरपालिकाभित्रका सामुदायिक र सरकारी विद्यालय, नगरपालिका […]

पुरा पढ्नुहोस

मोटरसाइकल चोरीको आरोपमा ८ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय झापाले मोटरसाइकल चोरी गरेको आरोपमा ८ जनालाई पक्राउ गरेको छ । झापाको अनारमनी क्षेत्रबाट तीन महिनादेखि विभिन्‍न मिति र समयमा मोटरसाइकल चोरीको घटना बढ्‍दै गएको उजुरी परेपछि इलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला प्रहरी कार्यालय भद्रपुर झापाको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सप्तरीको टिकुली नगरपालिका-५ घर भएका २७ […]

पुरा पढ्नुहोस

सम्पर्क विहीन विमान लेते नजिक दुर्घटना-उद्दारका लागी सेनाका जर्नेल सहितको टोली मुस्ताङको लेतेतर्फ

तारा एयरको विमान मुस्ताङकाे लाजुङको खोचमा दुर्घटना अवस्थामा भेटिएको छ। घाँसाभन्दा माथि लेते र त्यसमाथि लाजुङ भन्ने ठाउँमा विमान दुर्घटना भएको भेटिएको वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज शर्मा कँडेलले जानकारी दिए। उनले उडान भएको १८ मिनेटपछि जहाज सम्पर्कविहीन भएको बताए। पोखराबाट १९ जना यात्रु र तीनजना चालक दलका सदस्य बोकेर जोमसोमका लागि उडेको जहाज दुर्घटनामा […]

पुरा पढ्नुहोस

काठमाडौं महानगरपालिकाको मेयरमा बालेन्द्र साह (बाेलेन) निर्वाचित

२०७४ सालमा स्थानीय तह निर्वाचन हुँदा काठमाडौं महानगरका मतदाता बालेन (बालेन्द्र) साहले भोट हालेनन् । उनको भनाइमा त्यतिवेला उठेका उम्मेदवारहरूप्रति उनलाई भरोसा थिएन । त्यसैले उनले ३१ वैशाख २०७४ मा सामाजिक सञ्जाल फेसबुकमा स्टाटस नै लेखेका थिए, ‘म अर्कोचोटि भोट हाल्नेछु र आफैंलाई हाल्नेछु, देश कसरी विकास गर्ने मलाई थाहा छ ।’ सिभिल इञ्जिनियरिङमा स्नातक […]

पुरा पढ्नुहोस

जित सुनिश्चित भएपछि बालेनले भने – विजयी जुलुस नगरौं, आफू रहेकै ठाउँमा धन्यवाद र्‍याली गरौं

काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार बालेन्द्र साह (बालेन)ले निर्वाचनको परिणामलाई जित–हारको रुपमा नहेर्न अपील गरेका छन् । आफू निर्वाचित हुने सुनिश्चित भएपछि उनले फेसबुक पेजमार्फत एक वक्तव्य जारी गरी आफ्नो समर्थकहरूलाई विजय जुलुस नगर्न र त्यसकै नाममा विभिन्न जिल्लाबाट काठमाडौं नधाउन अपील गरेका हुन् ।   ‘जित-हारलाई मतगणना सकिएसँगै सकिदिऊँ । घोषणापत्रमा भएका कुराहरू लागु गर्न […]

पुरा पढ्नुहोस