स्थानीय निर्वाचनमा कुन तहका उम्मेदवारले कति खर्च गर्न पाउँने ? (सूचीसहित)
स्थानीय तह निर्वाचनमा उम्मेदवारहरूले निर्वाचन आयोगले तोकेको भन्दा बढी खर्च गर्न नपाउने निर्वाचन आयोगले जनाएको छ । आयोगले महानगरपालिकाका मेयर र उपमेयरका उम्मेदवारले ७ लाख ५० हजार भन्दा बढी खर्च गर्न नपाउने , वडाध्यक्ष, वडा सदस्य महिला र दलित वा अल्पसङ्ख्या सदस्यले बढीमा ३ लाख खर्च गर्न पाउने उल्लेख आयोगले गरेको छ । यस्तै उपमहानगरपालिका […]
पुरा पढ्नुहोस