टोखा भत्केको पुलमा घरको ट्याङ्कीभित्र शव भेटियो

टोखा नगरपालिका स्थित भत्केको पुलमा निर्माणाधीन घरको ट्याङ्कीभित्र एक पुरुषको शव फेला परेको छ ।भत्केको पुलसँगै पुष्पराज गुरुङको निर्माणाधीन घरको ट्याङ्कीमा शव फेला परेको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले बताए । प्यूठान घर भएका एकजना मजदुर एक महिनाअघि हराएका थिए । शवको पहिचान भैसकेको छैन । गुरुङको घर निर्माणको काम गरिरहेका मजदुर हराएको उनका […]

पुरा पढ्नुहोस

अष्ट्रेलियामा पत्रकार टीका कार्की मृत भेटिए

अस्ट्रेलियाको हिमालयन रेडियोका सञ्चालक सञ्चारकर्मी टीका कार्की शनिबार मृत फेला परेका छन् । नेपालमा बागलुङ घर भएका कार्की सन् २००३ देखि अस्ट्रेलियामा हिमालयन रेडियो संचालन गरी नेपाली भाषाको कार्यक्रम मार्फत यहाँको समुदायलाई सुसूचित गर्दै आएका थिए । एक्लै बस्दै आएका उनी डलविच हिलस्थित निवासमा अचेत अवस्थामा फेला परेका थिए । उनलाइ सुतेकै अवस्थामा हृदयघात भएको […]

पुरा पढ्नुहोस

जितपुरफेदी खोलामा एक पुरुष मृत फेला

काठमाडौं तार्केश्वर नगरपालिका जितपुरफेदी खोलामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । तार्केश्वर नगरपालिका-३ का ६२ वर्षीय रामकृष्ण शाही सोमबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पुरा पढ्नुहोस

गोकर्ण माध्यमिक विद्यालयमा बस सेवा सुरू

प्राय सबै जसो निजी विद्यालयहरुले आफ्ना विद्यार्थीलाई आवतजावत गराउन स्कुल बस सन्चालन गर्दै आएक छन । सामुदायिक तथा सरकारी विद्यालयहरुले स्कुल बस सन्चालन गरेको पाइदैन । तरअङ्ग्रेजी माध्यममा पढाइ हुने गोकर्णेश्वर नगरपालिका–४ स्थित सामुदायिक गोकर्ण माध्यमिक विद्यालयमा बस सेवासमेत शुरु भएको छ । वाग्मती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले ४२ सिट क्षमताको बस विद्यार्थीलाई आवतजावत […]

पुरा पढ्नुहोस

तपाईंको फेसबुक अरुले चलाएको कसरी थाहा पाउने ?

सामाजिक सञ्जालहरुमा फेसबुक निकै लोकप्रिय भइरहेको छ । फेसबुक नचलाउने मानिस भेट्न मुश्किल हुन्छ । तर फेसबुक कसरी चलाउने, किन चलाउने र कसरी सुरक्षित तरिकाले चलाउने भन्ने कुरा भने कमैलाई मात्र थाहा छ । फेसबुक चलाउँदा ध्यान पुर्याउनुपर्ने विविध कुराहरुमध्ये तपाईंको फेसबुक कहाँ खुलेको छ , कसैले चलाएको छ कि छैन भनेर जान्नु पनि महत्त्वपूर्ण […]

पुरा पढ्नुहोस

भारतीय अलराउण्डर युसुफ पठानले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

ओडीआई र टी-२० दुवै विश्वकप जितेका भारतीय अलराउण्डर युसुफ पठानले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन् । पहिलो पटक भारतको जर्सी लागउँदा आफ्नो काँधमा धेरै जिम्मेवारी थपिएको स्मरण गर्दै पठानले सबे खाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको बताएका छन् । पठानले भारतका लागि २००७ मा टी-२० विश्वकप र २०११ मा ओडीआई विश्वकप जितेका थिए । […]

पुरा पढ्नुहोस

कुन तेल सेवन गर्न उपयुक्त हुन्छ ? किन ?

हाम्रो खानामा तेल नभई हुन्न । तरकारी पकाउन होस् वा दाल झान्न, तेल अनिवार्य छ । त्यसमाथि तारेको, भुटेको खानेकुरामा तेल चहिन्छ नै । त्यसैले हरेक छाकमा हामी तेलको प्रयोग गर्छौं । तर चिकित्सकहरु चेतावनी दिन्छन्, ‘जथाभावी तेलको प्रयोग स्वास्थ्यका लागि हानिकारक छ ।’ उनीहरुले नियन्त्रित मात्रामा तेल प्रयोग गर्नुपर्ने सुझाव दिएका छन् । तेलप्रति […]

पुरा पढ्नुहोस

को थिए जलान्धर ? किन मारिए शिव बाट ?

देवी भागवत पुराणका अनुसार एक पटक भगवान शिवले आफ्नो तेज समुद्रमा फ्याँकिदिएका थिए जसबाट जालन्धरको उत्पत्ति भएको थियो । जालन्धर निकै शक्तिशाली थियो । इन्द्रलाई समेत पराजित गर्न सफल जालन्धरले तीनै लोकको सत्ता हातमा लिएको थियो । यमराज समेत ऊसँग डराउने भएका कारण जालन्धरलाई कसैको डर थिएन । जालन्धरमा अपार शक्ति थियो । उसकी पत्नी […]

पुरा पढ्नुहोस

सर्वोच्च अदालतद्वारा संसद विघटन बदर

 सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाएको हो ।

पुरा पढ्नुहोस

टोखामा गजराज जोशी फुटबल प्रतियोगिता सोमबारदेखि सुरु हुने

एस डी नाइन्टी नाइट स्पोर्टस कर्नरको आयोजनामा सोमबारदेखि अन्तर वडास्तरीय गजराज जोशी कप फुटबल प्रतियोगिता सुरु हुने भएको छ । टोखा नगरपालिका वडा नम्बर २ मा रहेको भूतखेल मैदानमा सात दिनसम्म चल्ने प्रतियोगितामा वडा नम्बर सात र वडानम्बर ६ काबीचमा उद्घाटन खेल हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा कर्नरका अध्यक्ष सुशन दुलालले जानकारी दिए । प्रतियोगिताका […]

पुरा पढ्नुहोस