स्वादिलो मात्र नभइ पौष्टिकता र ओखतीले भरिपुर्ण बाँसको तामा

बर्षाकाे माैषम गाउँघरमा यतिबेला सागसब्जी लगायतका तरकारि प्रशस्त पाइन्छ । त्यसैले थरीथरीका तरकारीले जिब्रोको स्वाद फेर्ने समय हाे याे । स्वादिलाे अनि पाेसिलाे तरकारि मध्य एक हाे बाँसको तामा । बाँसको कलिलो टुसालाइ तामा भनिन्छ । यसबाट अनेकथरी व्यञ्जन बनाएर खान सकिन्छ । तामालाई ताजा वा लामो समय राखेर पनि खान सकिन्छ । बाँसको तामामा […]

पुरा पढ्नुहोस

काठमाडौं उपत्यकामा १० दिन थपियाे निषेधाज्ञा

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा १० दिन थप गरिएको छ । यसअघि जारी गरिएको निषेधाज्ञाको आदेशको अवधि आइतबार सकिएपछि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले थप १० दिन निषेधाज्ञा थप गरेको हो । निषेधाज्ञाका नियममा भने कुनै परिवर्तन नभएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।

पुरा पढ्नुहोस

राज कुन्द्राकाे ‘पोर्न फिल्म’मा मोडल र अभिनेत्री, डेढ वर्षमा बनाएका थिए १०० भन्दा बढी ‘पोर्न फिल्म’

बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रालाई अश्लिल फिल्म बनाएको अभियोगमा मुम्बई प्रहरीको क्राइम ब्रान्चले पक्राउ गरी हिरासतमा राखेको छ । प्रहरीको अनुसन्धानमा उनले डेढ वर्षमा एक सयभन्दा बढी पोर्न फिल्म निर्माण गरेको खुलेको छ । जसबाट राजले करोडौँ आम्दानी गरेका थिए । प्रहरीले राज कुन्द्राको अन्धेरी वेस्टमा रहेको भियान अफिसमा छापा मारेको थियो । […]

पुरा पढ्नुहोस

सर्वोच्चद्वारा प्रतिनिधिसभा विघटन बदर-दुई दिनभित्र देउवालाई प्रधानमन्त्री बनाउन परमादेश

गिता गौतमकाठमाडौं सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभा विघटन गरेकी थिइन् । त्यसअघि प्रधानमन्त्री ओलीले ७ गते मध्यरातमा मन्त्रिपरिषदको बैठक राखेर प्रतिनिधिसभा विघटन गर्ने सिफारिस गरेका थिए ।३० वैशाखमा संविधानको धारा ७६(३) […]

पुरा पढ्नुहोस

काठमाडौं उपत्यकामा थपियो निषेधाज्ञा एक साता-सार्वजनिक सवारीसाधन जोर-बिजोरमा चल्न पाउने

उपत्यकास्थित तीनै जिल्ला प्रशासनहरुले कोरोना संक्रमण रोकथामका लागि जारी निषेधाज्ञालाई थप खुकुलो बनाउँदै एक साता लम्ब्याउने निर्णय गरेका छन् । स्वास्थ्य प्रोटोकल अपनाएर जोर-बिजोर प्रणालीको आधारमा २५ सिटभन्दा बढी क्षमताका सार्वजनिक सवारीसाधन उपत्यकाभित्र संचालन हुन पाउने भएका छन् । निषेधाज्ञामा यसअघि लागु गरिएका अन्य प्रतिबन्ध र खुकुलोका प्रावधानहरु भने कायमै रहेको ललितपुर सीडीओ ढुण्डीप्रसाद निरौलाले […]

पुरा पढ्नुहोस

तारकेश्वर नगरपालिकाको नवौं नगर सभा सुरु-१ अर्व ८४ करोड १२ लाख बजेट बिनियोजन

तारकेश्वर नगरपालिकाको नवौं नगर सभा संचालन भइरहेको छ । नगरपालिकाको सभा हलमा शुरु भएको कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत शिव लम्सालले स्वागत मन्तव्य राख्नुभएको थियो । नगर प्रमुख रामेश्वर बोहराले संक्षिप्त नीति कार्यक्रमबारे प्रकाश पार्नु भएको थियो भने नगर उपप्रमुख भवानी डोटेल धितालले आर्थिक वर्ष २०७८/७९ को नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभएको थियो । आर्थिक […]

पुरा पढ्नुहोस

बाँध फुटेको हल्लाले मेलम्ची बासीमा थप सन्त्रास

हेलम्बु क्षेत्रमा पहिरोका कारण नदी थुनिएर बनेको ड्याम फुटेर लेदोसहितको बाढी आएको हल्ला फैलिएपछि मेलम्ची क्षेत्रमा थप सन्त्रासको अवस्था आएको छ । बिहीबार मध्याह्नपछि मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा प्राकृतिक रुपमा बनेको ड्याम फुटेको हल्ला फैलिएको हो। स्थानीय प्रशासन तथा सुरक्षा निकायले ड्याम फुटेको बारे यकिन जानकारी नरहेको र हल्ला फैलिएपछि आफूहरु वास्तविकता पत्ता लगाउने […]

पुरा पढ्नुहोस

सिन्धुपाल्चोकमा बाढीको वितण्डा

सिन्धुपाल्चोकमा बाढीले बितण्डा मच्चाएको छ । मेलम्चीमा आएको बाढीले सदरमुकाम चौतारा र हेलम्बु गाउँपालिका सबैभन्दा बढी प्रभावित भएका छन्। बाढीले चारवटा पक्की पुल पनि बगाएको छ । मेलम्ची बजारबाट चौतारा जोड्ने, मेलम्ची बजारबाट दुवाचौर जोड्ने पुल बाढीले बगाएको छ । त्यस्तै हेलम्बुको चनौटेमा रहेको पुल र नाकोटेमा रहेको पुल पनि बगाएको छ । नाकोटेको पुल […]

पुरा पढ्नुहोस

काठमाडौं उपत्यकामा एक साता थपियो निषेधाज्ञा , खाद्यान्न र तरकारी पसल पनि बन्द

कोरोनाभाइरस संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञा अवधि थप एकसाता लम्बिएको छ । उपत्यकामा तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको आज बसेको बैठकले जेठ २० गते मध्यरातसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार निषेधाज्ञामा थप कडाइ गरिनुका साथै खाद्यान्नका पसल र तरकारी […]

पुरा पढ्नुहोस

बन्ने भयाे टोखामा अक्सिजन थेरापीसहितको आइसोलेसन केन्द्र

काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखा नगरपालिकामा अक्सिजन थेरापीसहितको आइसोलेसन केन्द्र बन्ने भएको छ । नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले वडा नं ७ स्थित राधा स्वामी भवनभित्र अक्सिजन थेरापीका लागि आइसोलेसन केन्द्र स्थापना गर्न पहल भइरहेको जानकारी दिए । “अक्सिजन थेरापीसहित आइसोलेसन केन्द्र स्थापना भएसँगै अक्सिजन लेभल कम भएका बिरामीलाई अक्सिजन उपलब्ध गराउन सहज हुन्छ”, उनले भने […]

पुरा पढ्नुहोस