उपत्यकामा पाँच महिनापछि हट्यो निषेधाज्ञा

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा करिब पाँच महिनापछि हटाइएको छ । आज बसेको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो । ‘‘पछिल्लो समय काठमाडौं उपत्यकाको संक्रमणदर हेरेर सबैजसो क्षेत्र खुलाउने निर्णय गरेका हौँ । विद्यालय सञ्चालनको हकमा नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधानभित्र रही स्थानीय तहहरुले जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रसँग […]

पुरा पढ्नुहोस

चलचित्र ‘उचाई’को छायांकनका लागि अनुपम, बोमन र परिणिती नेपाल आउने

चलचित्र ‘उचाई’को छायांकनका लागि करिब ४० दिनको सुटिङ सेड्यूल लिएर निर्देशक सुरज बर्जत्यसहितको टोली नेपाल आउने भएको छ । उनीहरु, अक्टुबर महिनामा नेपाल आउन लागेको भारतीय मिडियाले उल्लेख गरेका छन् । यो चलचित्रमा नायक अमिताभ बच्चनको पनि मुख्य भूमिका रहनेछ । तर, नेपालको हिमाली भेगमा यो चलचित्रको छायांकन हुने भएकाले उनी नेपाल नआउने नेपालका लागि […]

पुरा पढ्नुहोस

फेरिएका नयाँ प्रणालीबाट भदौ २० देखि सवारी लाइसेन्सको परीक्षा

आगामी भदौ २० गतेदेखि काठमाडौंका यातायात कार्यालयले सवारी चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक (ट्र्रायल) परीक्षा पुन सुरु गर्ने भएका छन् । कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै गत वैशाख १६ गतेबाट देशभर लाइसेन्सको परीक्षा बन्द भएको थियो । अब नयाँ प्रणालीबाट परीक्षा हुनेछन् । कोभिड-१९ संक्रमणको विशेष अवस्थामा सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन तथा […]

पुरा पढ्नुहोस

गजराज जोशी ट्रष्टद्वारा पिगण द्य: खल: लाई दुई लाख ५० हजार सहयोग

टोखा, काठमाडौँ । पिगण द्यः को मुर्ति जिर्णोद्धारका लागि पिगण द्यः खलः समितिलाई ‘गजराज जोशी ट्रष्ट’ले दुई लाख ५० हजार सहयोग गरेको छ । आज एक कार्यक्रमबा बीच ट्रष्टले पिगण द्यः खलः समितिका अध्यक्ष सुक नारायण डंगोललाई दुई लाख ५० हजारको चेक हस्तान्तरण गरेको हो । २०७७ चैत्रमा विस्का जात्राका लागि खटमा राखि जात्रा गर्ने […]

पुरा पढ्नुहोस

छापिन्न मेरो कविता कैल्है लेखुँ कि नलेखुँ

मेचीको लेखेँ कविता मैले कापीमै बिलायोकोशिको लेखेँ कविता मैले सिँगान पुछियोनेपाललाई कविता बनाई छाप्नलाई दिएकोत्यो छापिएन कविता कैल्है ‌‌‌लेखुँ कि नलेखुँ । माटोलाई मुटु मानेर त्यहीँ कविता बनाएँसगरमाथा कविता लेखी स्वीकृति मगाएँगोसाईँकुण्ड त्रिशुली बन्यो धुन्चेका खोँचमानछापिईंदा त्रिशुली मेरी म परेँ सोचमा । के लेखे मिल्ला स्वीकृति हजुर सल्लाह पाउँ नकविता के हो ढुंगो कि माटो […]

पुरा पढ्नुहोस

नियुक्तिपत्र बुझे संगै कार्यकारी निर्देशकमा पदबहाली गर्दै कुलमान

कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्तिपत्र बुझेका छन् । बुधबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको उपस्थितिमा मन्त्रालयका सचिव देवेन्द्र कार्कीले घिसिङलाई नियुक्तिपत्र प्रदान गरे । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । २०७७ भदौमा आफ्नो ४ वर्षे कार्यकाल पुरा गरेर विदा भएका घिसिङ फेरि प्राधिकरणमा फर्किएका हुन् […]

पुरा पढ्नुहोस

तारकेश्वर-१,साङ्लामा भोलिबाट कोभिड भ्याक्सीन भेरोसेल खोप लगाईने

तारकेश्वर नगरपालिका वडा न.१ साङ्लामा रहेको साङ्ला बालकुमारी माध्यमिक विद्यालयमा साउन २० र २१ गते दुई दिन कोभिड भ्याक्सीन भेरोसेल खोपको पहिलो मात्रा लगाइने भएको छ ।बिहान १० बजेदेखि ४ बजेसम्म खोप लगाउने नगर स्वास्थ्य शाखा प्रमुख बिनोद कुमार शाहले एक विज्ञप्ती जारी गरि बताउनुभएको छ । खोप ५० वर्ष र सो भन्दा माथीका नागरिकहरु, […]

पुरा पढ्नुहोस

मेगा बैंकको एकैदिन ६ वटा नयाँ शाखा विस्तार, थप १० वटा शाखाहरु विस्तारको क्रममा

मेगा बैंक नेपाल लिमिटेडले शुक्रबार एकैदिन ६ वटा नयाँ शाखा विस्तार गरेको छ । बैंकले प्रदेश नम्बर १ मा एउटा, वागमती प्रदेशमा ३ वटा, लुम्बिनी प्रदेशमा एउटा र सुदूरपश्चिम प्रदेशमा एउटा गरी जम्मा ६ वटा नयाँ शाखाहरु विस्तार गरेको हो । प्रदेश नम्बर १ मा सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका वडा नम्बर १६ स्थित लविपुरमा बैंकले […]

पुरा पढ्नुहोस

साङला प्राथमिक स्वास्थ्य केन्द्रमा मृर्गौला पिडितका लागि हेमोडाइलासिस सेन्टर सञ्चालनमा आउँदै

तारकेश्वर नगरपालिकाले वडा नं. १ साङलामा रहेकाे साङला प्राथमिक स्वास्थ्य केन्द्रमा मृर्गौला पिडितहरुका लागि हेमोडाइलासिस सेवा सञ्चालनमा ल्याउने भएको छ । नगरपालिकामा भएको एक कार्यक्रमबकाबीच राष्ट्रिय मृर्गौला उपचार केन्द्र बनस्थली र तारकेश्वर नगरपालिकाले एमओईमा हस्ताक्षर गरेका छन् । राष्ट्रिय मृर्गौला उपचार केन्द्रका निर्देशक डा. ऋषि कुमार काफ्ले लगायतको टिम तारकेश्वर नगरपालिकाको कार्यालयमा आई सम्झौता पत्रमा […]

पुरा पढ्नुहोस

पूर्वसभामुख महराले उच्च अदालतबाट पाए सफाइ

पूर्वसभामुख कृष्णबहादुर महराले बलात्कारसम्बन्धी मुद्दामा उच्च अदालत पाटनबाट पनि सफाइ पाएका छन् । मंगलबार न्यायाधीश माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासले जिल्ला अदालत काठमाडौंको फैसलालाई नै सदर गर्दै महरालाई सफाइ दिने फैसला गरेका हुन् । पूर्वसभामुख महरामाथि संसद सचिवालयकी एक कर्मचारीले बलात्कार गरेको आरोप लगाएकी थिइन् । सोही आरोपका कारण महराले सभामुख पदबाट १४ असोज […]

पुरा पढ्नुहोस