दिल्लीको अदालतमा गोली चल्दा तीन जनाको मृत्यु

दिल्लीको रोहिणी अदालत अगाडि गोली चलेको छ । भारतीय समाचार संस्था एएनआईका अनुसार उक्त घटनामा परी तीन जनाको मृत्यु भएको छ । शुक्रबार हतियारधारीले चलाएको गोली लागेर ग्याङस्टर जितेन्द्रमान गोगीको मृत्यु भएको र प्रहरीको जवाफी कारबाहीमा दुई आक्रमणकारी पनि मारिएको समाचारमा जनाइएको छ । आक्रमणकारीले वकिलको पोशाक लगाएका थिए । आक्रमणमा एक महिला वकिलसहित तीन […]

पुरा पढ्नुहोस

आज कागे अष्टमी कागेश्वरी महादेव मन्दिरमा पूजा आराधना गरी कागे अष्टमी मनाइँदै

आज भाद्र शुक्ल अष्टमी अर्थात कागे अष्टमी । आज कागेश्वरी महादेव मन्दिरमा पूजा आराधना गरी कागे अष्टमी पर्व  मनाइँदै छ । आजकाे दिन कागेश्वरी महादेव मन्दिरमा गई पूजा आराधना गरेमा कागको स्पर्शबाट मुक्त भइने जनविश्वास छ । त्यसैले वर्ष दिनसम्म कागले स्पर्श गरेका मानिसले आज कागेश्वरीको दर्शन गर्ने परम्परा चलिआएकाे छ। आजैकाे दिन कागेश्वरीमा हरियो […]

पुरा पढ्नुहोस

नजिकिदै दशैं तिहार – असोज ४ गतेदेखि नयाँ नोट साट्न पाइने

हिन्दुहरूकाे महान् चाड बडा दशैं तथा तिहार नजिकिदै छ । बजारमा चाडपर्वकाे चहलपहल पनि शुरू भइसकेकाे छ । दशैं भन्ने बित्तिकै नयाँ नाेट अपरिह्राय बनिसकेकाे छ ।  नेपाल राष्ट्र बैंकले दशैं तिहारका लागि लक्षित गर्दै बजारमा तीन अर्ब ६० करोड रुपैयाँ बराबरको सुकिला (नयाँ) नोट बजारमा पठाएको छ । कमर्सियल बैंकलेहरुको मागका आधारमा करिब महिना […]

पुरा पढ्नुहोस

नेकपा एमाले तारकेश्वर नगर कमिटिको बैठक सम्पन्न-प्रशिक्षण कार्यक्रममा अनिवार्य उपस्थीतीका लागी आब्हान

नेकपा एमाले तारकेश्वर नगर कमिटिको बैठक सम्पन्न भएको छ । आइतबार नगर कमिटिको कार्यालय जरंखुमा बसेको बैठकले संगठीत सदस्य नविकरण तथा नँया सदस्य थप , बिभिन्न जनसंगठनहरुको गठन र्पुनगठन , पार्टी संगठन सृदीढीकरण तथा सवलीकरण लगायतका बिभिन्न बिषयमा छलफल भएको छ । एमाले तारकेश्वर नगर कमिटिका अध्यक्ष बासु गौतमको अध्यक्षतामा सम्पन्न भएको बेठकमा प्रदेश स्थायी […]

पुरा पढ्नुहोस

संखुवासभा सामूहिक हत्या प्रकरणः आफन्तबाटै हत्या, आरोपि सार्वजनिक

संखुवासभामा एकै परिवारका ६ जनाको विभत्स हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले मृतककै १३ दिने पारिवारिक नाताका आफन्त लोकबहादुर कार्कीलाई सामूहिक हत्याकाण्डको आरोपमा पक्राउ गरेको छ । २६ वर्षीय कार्कीलाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको थियो । लोकबहादुरले आफ्नो अपराध स्वीकार गरेको प्रहरीले जनाएको छ । प्रहरीले आफन्तबाटै घटना भएको हुनसक्ने […]

पुरा पढ्नुहोस

हिम रश्मिका विद्यार्थीहरूले बनाए जलविद्युत गृहः यसरी बल्यो बत्ती

तारकेश्वर-९ मा रहेकाे हिम रश्मि हाई स्कुलका विद्यार्थीहरुले विद्यालयमा परियोजनाका रुपमा जलविद्युत गृहको नमूना बनाएर विजुली बत्ती बालेका छन् । विज्ञान विषयमा पढेका विद्युतसँग सम्बन्धित सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रुपमा सिकाउनका लागि विद्यार्थीहरूलाई यस्ता गतिविधिमा संलग्न गराउने गरिएको कुरा परियोजनाको नेतृत्व गरिरहनु भएको शिक्षक भुपेन्द्र खड्काले बताउनुभयो । जलविद्युत गृहको व्यवहारिक प्रदर्शन गर्नु अघि विद्यार्थीहरूले मस्र्याङ्दी […]

पुरा पढ्नुहोस

गोकर्णेश्वर महादेव मन्दिर परिसर तथा उत्तरवाहिनी क्षेत्र डुबानमा

आइतबार रातिदेखि परेकाे अविरल वर्षाले वाग्मती नदी किनारमा रहेको गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र डुबानमा परेको छ । मन्दिरमुनिको चौर डुबानमा परेपछि दिवंगत पितृका नाममा भाद्रकृष्ण औँसीमा श्राद्ध गर्न आउने भक्तजन प्रभावित भएका छन । गोकर्णेश्वर महादेव मन्दिरबाट उत्तरवाहिनीसम्म रहेको सिँढी भरिएर बाहिर पानी आउँदा यो क्षेत्र डुबानमा परेको हो । पानीसँगै आएको बाढीले यस क्षेत्रको […]

पुरा पढ्नुहोस

काठमाडौं– १९ महानगरपालिकाका वडाध्यक्ष श्रेष्ठको निधन, महानगरमा शुक्रबार शोक विदा

काठमाडौं महानगरपालिका वडा नम्बर १९ का अध्यक्ष शशीलाल श्रेष्ठको निधन भएको छ । क्यान्सरबाट पीडित ६५ वर्षीया श्रेष्ठको उपचारका क्रममा बिहीबार साँझ नर्भिक अस्पतालमा निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि उनलाई नर्भिक अस्पताल लगिएको थियो । उनले क्यान्सरको उपचार यहीँ गराउँदै आएका थिए । २०१३ साल पुस १४ गते जन्मिनु भएका श्रेष्ठलाई […]

पुरा पढ्नुहोस

दाङमा बाढीले कार बगाउँदा ४ जनाको मृत्यु, एकजना घाइते

दाङमा खोलाले कार बगाउँदा चार जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । नेपालगञ्जबाट घोराहीतर्फ आउँदै गरेको प्रदेश ३-०१-२४ च ४४४० नं. को कारलाई घोराही उपमहानगरपालिका-४ गोग्लीस्थित सिस्ने खोलाको बाढीले बगाउँँदा कारमा सवार चार जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका १३ की ३२ वर्षीया शुसिला श्रेष्ठ र ४० वर्षीया रितामाया […]

पुरा पढ्नुहोस

नेपालमा कोभिडविरुद्ध खोप लगाउनेको संख्या करोड नाघ्यो-५८ हजारले गराए कोभिड खोप कार्ड प्रमाणीकरण

नेपालमा कोभिड-१९ विरुद्धको खोप लगाउनेको संख्या १ करोड नाघेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बुधबारसम्म १ करोड ९२ हजार १६४ जनालाई खोप लगाइएको छ । जसमध्ये ४६ लाख ६७ हजार ३२८ अर्थात १५ प्रतिशतले पूर्ण डोज खोप लगाएका छन् भने ५४ लाख २४ हजार ८३६ जनाले पहिलो मात्रा लगाएका छन् जुन कूल जनसंख्याको १७.९ प्रतिशत […]

पुरा पढ्नुहोस