एमाले महाधिवेशन उद्घाटनमा सात स्थानबाट जुलुस

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को १०औँ महाधिवेशनको उद्घाटनअघि सात स्थानबाट जुलुस निकालिने भएको छ । विभिन्न जिल्लाबाट आउने सहभागीलाई व्यवस्थित गर्न फरक–फरक ठाउँबाट जुलुस गर्न लागिएको हो । एमालेले उद्घाटन सत्रमा पाँच लाखभन्दा बढी जनसहभागिता गराउने जनाउँदै आएको छ । चितवन जिल्लाबाट मात्रै एक लाखभन्दा बढी सहभागी हुने एमालेको दाबी छ । ठूलो सङ्ख्यामा सहभागी हुँदा […]

पुरा पढ्नुहोस

डिप्रेसनको ‘प्लेटफर्म’ बन्दै सामाजिक सञ्जाल

सामाजिक सञ्जालले मानिसको हितभन्दा बढी नोक्सानी सिर्जना गरेको देखिन्छ । हालै भएको एक अध्ययनअनुसार सामाजिक सञ्जाल दिनप्रतिदिन जोखिमयुक्त बन्दै गएको बताइएको छ । ‘जनरल अफ ग्लोबल इन्फर्मेसन मेनेजमेन्ट’मा प्रकाशित एक शोधका अनुसार सामाजिक सञ्जालले मानसिक मात्र नभई व्यक्तिको शारीरिक स्वास्थ्यमा बाधा पुगेको छ । सन् २००३ देखि २०१८ को बीचमा सामाजिक सञ्जालबारे गरिएका ५० भन्दा […]

पुरा पढ्नुहोस

नेप्सेमा ८० अंकको गिरावट

शेयर बजार परिसूचक नेप्सेमा ८० अंकको गिरावट आएको छ । मंगलबार परिसूचक ७९.७९ अंकले घट्दा कारोबार रकममा भने सोमबार भन्दा सुधार देखिएको छ । आज मंगलबार २२५ कम्पनीको ६ अर्ब ५२ करोड रुपैयाँ भन्दा बढीको सेयर दोसा्रे बजारमा खरिद बिक्री भएको छ । सोमबार ४ अर्ब ४२ करोड ७ लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्री […]

पुरा पढ्नुहोस

कांग्रेस टोखा नगर सभापतिमा ओम कृष्ण बिमली

नेपाली कांग्रेस टोखा नगर सभापतिमा ओम कृष्ण बिमली बिजय भएका छन । उनी ११ मतअन्तरले बिजयी भएका हुन । यस्तै उपसभापति श्री मन राज अधिकारी र ऋषिराम अर्याल, सचिव नरेन्द्र बाँनिया, द्वारिका कुईकेल, सहसचिव बिजेन्द्र श्रेष्ठ र सिता प्रजापति रहेका छन । सामुदायिक सेवा केन्द्र गोङ्गबु का महासचिव समेत रहेका बिमली सामाजीक कार्यमा समेत सक्रिय […]

पुरा पढ्नुहोस

नेपाली काँग्रेसको तारकेश्वर नगरसभापतिमा कृष्णहरि महर्जन विजयी

नेपाली काँग्रेस तारकेश्वर नगरसभापतिमा कृष्णहरि महर्जन विजयी भएका छन् । उनका प्रतिस्पर्धी श्रीराम थापालाई ११४ मतअन्तरले बिजय भएका हुन । जम्मा २५८ मत खसेकोमा मा उनले १३५ मत प्राप्त तथा श्रीराम थापाले ११४ मत ल्याएका छन् । त्यस्तै अर्का सभापतिका उम्मेदवार मुकुन्द तिमिल्सिनाले २ भोट प्राप्त गरेका छन् । त्यस्तै नगर उपसभापतिमा नवराज अर्याल र […]

पुरा पढ्नुहोस

एमाले काठमाडौंले छान्यो विधान महाधिवेशनमा भाग लिने २१ प्रतिनिधि (सूचीसहित)

नेकपा एमाले काठमाडौं जिल्ला कमिटीले विधान महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको नाम टुंगो लगाएको छ । बुधबार बसेको जिल्ला कमिटी बैठकले पार्टीले तोकेको मापदण्डअनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट एक महिलासहित २० जना र दलित प्रतिनिधित्व समेत तोकेर टुंगो गलाएको सचिव दिपक निरौलाले बताए । काठमाडौं जिल्ला इन्चार्ज कृष्णगोपाल श्रेष्ठसहित सहइन्चार्जहरू रामेश्वर फुयाल, नारायण सिलवाल, सुरेन्द्र मानन्धर र […]

पुरा पढ्नुहोस

संसारकै अनौठो गाउँ जहाँ जुत्ता चप्पल लगाउन पाइदैन

आजकल मानिसहरु जुत्ता चप्पलविना त एक पाइला पनि हिड्न गाह्रो छ । यद्यपि गाउँघरतिरका कतिपय बुढापाका मानिसहरु भने जुत्ता चप्पल नलगाइकनै हिँडडुल गर्ने तथा मेलापात गर्ने गरेको समेत देखिन्छ । उता छिमेकी मुलुक भारतको एउटा गाउँमा त  कसैले पनि जुत्ता चप्पल लगाउन पाइँदैन । गाउँमा बस्ने बच्चादेखि बुढासँग सबैलाई जुत्ता चप्पल लगाउन बन्देज छ । […]

पुरा पढ्नुहोस

६४ वर्षीय फुमिओ किशिडा जापानको आगामी प्रधानमन्त्री बन्ने निश्चित

जापानका पूर्व विदेशमन्त्री फुमिओ किशिडा जापानको आगामी प्रधानमन्त्री बन्ने भएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार जापानको सत्तारुढ पार्टी लिबरल डेमोक्रेटिकको बुधबार भएको आन्तरिक निर्वाचनमा जित हात पार्दै उनी पार्टीको प्रमुख नेतामा चुनिएका हुन् । जापानको संसद्को दुवै सदनमा एलडीपी पार्टीको बहुमत छ । ६४ वर्षीय किशिडाले बुधबार भएको निर्वाचनमा खोपमन्त्री तारो कोनोलाई पराजित गरेका हुन् […]

पुरा पढ्नुहोस

चट्याङ लागेर बर्दियामा एक पुरुषको मृत्यु

राजापुर नगरपालिका– १०, बर्दियामा चट्याङ लागेर एक पुरुषको मृत्यु भएको छ । मङ्गलबार साँझ धान खेतमा गएका समयमा चट्याङ लागेर घाइते भएका ४१ वर्षीय गुमानसिंह चौधरीको  प्राथमिक स्वास्थ केन्द्र राजापुरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यलय राजापुरका प्रहरी निरीक्षक सन्तोष घिमिरेले बताए ।

पुरा पढ्नुहोस

तारकेश्वर कांग्रेस नगर सभापतिमा मुकुन्द तिमिल्सिनाको उम्मेदवारी घोषणा

नेपाली कांग्रेसको १४औँ महाधिबेशनको मिति नजिकिदै गर्दा देशैभर यसको सरगर्मि छाएकोछ । अशोज १६ गतेका दिन नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकको नेतृत्व चुन्ने गरी अधिवेशनको मिति तोकिएको छ । वडा र क्षेत्रीय प्रतिनिधिको निर्वाचन सम्पन्न भएसँगै तारकेश्वर नगरपालिकामा अब नगर अधिवेशनको चहलपहल सुरु भएको छ । अधिवेशनबाट नेतृत्व लिन तयार रहेका तारकेश्वर नगरपालिकाका आकांक्षीहरूमध्ये एक जना […]

पुरा पढ्नुहोस