कर्मचारीलाई कोरोना देखिएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंको सेवा स्थगित

बितेको २४ घण्टामा काठमाडौंमा १ हजार ७४ जनामा  कोरोना भाइरस संक्तमण पुष्टि भएको छ ।संक्रमण पुष्टि भएको हो । जसमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा कार्यरत चार जना कर्मचारी पनि रहेका छन । कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना देखिए सँगै प्रशासनबाट हुने अत्यावश्यक बाहेकका सेवा तत्कालका लागि रोकिएको प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिनुभयो । दाहालका […]

पुरा पढ्नुहोस

आकर्षक आवासीय क्षेत्र बन्दै बुढानीलकण्ठ

काठमाडौँको उत्तरी भेगमा अवस्थित बुढानिलकण्ठ क्षेत्र बसोबासको लागि पहिलो रोजाईमा पर्न थालेको छ । प्राकृतिक रुपमा आफैमा भरिपूर्ण यस क्षेत्र आजभोलि बाक्लो बस्तिले भरिदै छ ।योजनाबद्ध रुपमा आवसिय निर्माण नगरियता पनि यस क्षेत्र आकर्षक आवासीय क्षेत्रमा परिणत भैसकेको छ । व्यवस्थित प्लानिङ गरेको ठाउँमा खुला ठाउँ धेरै हुन्छ, चौडा सडक हुन्छ तर अव्यवस्थित ठाउँमा व्यक्तिको […]

पुरा पढ्नुहोस

कबिता – छोरी

भृकुटी र सीता जस्तै म नेपालकी छोरीनेपाली राष्ट्रियता मेरो छातीभरि विश्वमा सगरमाथाको माया मैले छर्नु पर्छगौतम बुद्धको पदचाप मैले बन्नु पर्छ वीर, वीरंगना सहिदको म पार्छु सपना साकारप्रकृति जस्तै आमा बन्छु बदल्छु भूगोलको आकार साना साना भाइवैनीको गुरुआमा बन्छुब्रह्माण्डका रहस्य सबै खोजी गर भन्छु

पुरा पढ्नुहोस

कथा – गधा र कन्जुस साहू

कुनै एकजना कन्जुस साहू थियो । उसले टाढा टाढाका गाउँबस्तीहरुसम्म ब्याजका लागि पैसा लगानी गरेको थियो । ऊ गरीब किसान र कामदारहरुबाट बडो निर्दयरुपमा रिनको सावाँब्याज उठाउने कुरामा नामुद् थियो । कमाउँदा–कमाउँदा कन्जुस साहुका कपाल फुले । आँखा धमिला हुँदै गए । गोडामा पहिलेको बर्गत रहेन । साहूले असामी उठाउन जाँदा चढ्नका लागि एउटा गधा […]

पुरा पढ्नुहोस

काँसको थालमा खाना खानुको फाइदा

खाना कस्तो खान्छौं त्यही अनुसार हाम्रो स्वास्थ्यस्थिति निर्धारण हुन्छ । त्यतिमात्र होइन, खानाका लागि कस्तो भाँडावर्तन प्रयोग गरिन्छ भन्ने कुराले पनि स्वास्थ्यसँग नाता जोड्छ । पछिल्लो समय प्लास्टिक हाम्रो जीवनको एउटा अंग बनिसकेको छ । यसले हाम्रो जीवनमा गम्भीर किसिमका रोगहरु पनि निम्त्याउँदै छ । जस्तै, क्यान्सर, हृदयघात, उच्च रक्तचाप, मधुमेह जस्ता रोगहरु हामीले प्लास्टिककै […]

पुरा पढ्नुहोस

डोनाल्ड ट्रम्पलाई कोरोना संक्रमण

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अमेरिकी फस्र्ट लेडी मेलानिया ट्रम्पलाई कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमार्फत् उनले आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । यससँगै आफू क्वारेन्टिनमा बसेको र अब आफूहरु छिटै निको हुने विश्वास पनि उनले व्यक्त गरेका छन् ।

पुरा पढ्नुहोस

डिजेल र मटितेलको मूल्य एक रुपैयाँ घट्यो

नेपाल आयल निगमले डिजेल र मटितेलको मूल्य घटाएको छ । बिहीबार राति १२ बजेबाट लागू हुनेगरी प्रतिलिटर एक रूपैयाँ मूल्य घटाइएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । घटेको भाउअनुसार डिजेल र मटीतेलको मूल्य प्रतिलिटर समान ८९ रुपैयाँ कायम भएको छ । खाना पकाउने ग्यास,पेट्रोल र हवाई इन्धनको मूल्य भने यथावत नै रहेको निगमले जनाएको […]

पुरा पढ्नुहोस

तारकेश्वरमा कोरोना संक्रमितको संख्या ५२० पुग्यो – आज मात्र १० जना थपिए

तारकेश्वर नगरपालिकामा कोरोना संक्रमितको संख्या ५२० पुगेको छ । जसमा २२३ महिला र २९७ पुरुष रहेका तारकेश्वर नगर स्वास्थ्य साखाले जानाएको छ । हाल सम्म निको हुनेहरुमा १३५ महिला र १६६ पुरुष गरी ३०१ जना रहेका छन् । अहिलेसम्म २ जनाको मृत्यु भएको छ भने संक्रिय संक्रमितको संख्या ८८ महिला र १२९ पुरुष जना गरी […]

पुरा पढ्नुहोस

मैले जे गरेँ बार्सिलोनाका लागि गरेँ – मेस्सी

अर्जेन्टिनी स्टार खेलाडी लिओनल मेसीले स्पेनिस क्लब बार्सिलोना आफ्नो उच्च प्राथमिकतामा रहेको बताएका छन् । गत महिना क्लब छाड्न चाहेको घोषणा गरेका मेसी क्लबसँग केही विवादपछि पुन बार्सिलोनामै बस्न सहमत भएका थिए । उनले हालै एक अन्तर्वार्तामा आफूले क्लबसँगको असहमति अन्त गर्न चाहेको बताए । उद्धेश्य हासिल गर्न र सधैँ एकजुट हुनको लागि उत्साह देखाउनुपर्ने […]

पुरा पढ्नुहोस

काराबाओ कपको अन्तिम आठमा युनाइटेड र सिटी

ब्राइटनलाई हराउँदै म्यान्चेस्टर युनाइटेड काराबाओ कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।खेल सकिएपछि पाएको पेनाल्टीको मद्दतले युनाइटेडले ब्राइटनलाई ३–२ गोलअन्तरले पराजित गरेको थियो । बुधबारको खेलमा भने युनाइटेड ३–० गोल अन्तरले विजयी बन्यो ।युनाइटेडको जीतमा स्कट म्याक टोमिनी, हुवान माटा र पाउल पोग्बाले एक–एक गोल गरे । उता, म्यान्चेस्टर सिटीले पनि बर्नलीलाई समान ३–० गोलले अन्तरले […]

पुरा पढ्नुहोस