सुदूरपश्चिममा पहिलो पटक प्लाज्मा थेरापीबाट संक्रमितको उपचार

सुदूरपश्चिम प्रदेशमा पहिलो पटक प्लाज्मा थेरापी विधिबाट कोरोना संक्रमितको उपचार सुरु गरिएको छ । सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा रहेकी एक महिलालाई प्लाज्मा थेरापी विधिबाट उपचार सुरु गरिएको हो । कोरोनाबाट संक्रमणमुक्त भएका धनगढी उप–महानगरपालिका वडा नम्बर १४ फूलबारीका २२ वर्षीय युवकले संक्रमित महिलाको लागि प्लाज्मा थेरापीबाट उपचारका लागि रगत दान गरेका थिए । कोरोना संक्रमणपछि […]

पुरा पढ्नुहोस

बलिउड नायक अर्जुन कपुरको कोरोना रिपोर्ट पोजिटिभ

बलिउड नायकद्धय अमिताभ बच्चन, अभिषेक बच्चन, नायिका ऐश्वर्या राय कोरोना संक्रमणबाट मुक्त भैसकेका छन् । कोरोना कहरकै कारण बलिउडकर्मीहरुले काम सुरु गर्न सकिरहेका थिएनन् । तर, पछिल्लो केही दिनयता केही चलचित्रको छायांकन भने सुरु भएको छ । नायक अक्षय कुमार आफ्नो नयाँ चलचित्रको छायांकनका लागि बेलायत पुगेका छन् । नायक अर्जुन कपुरले नायिका प्रिती सिंहको […]

पुरा पढ्नुहोस

मत्स्येन्द्रनाथको रथ तानियो

निषेधाज्ञाको समयमा ललितपुर प्रवेश गर्ने सबै नाका सिल गरेर करिब साढे ४ सय व्यक्तिको सहभागितामा रथयात्रा गरिएको हो ।गत चैतदेखि रोकिएको मत्स्येन्द्रनाथको रथयात्रा आइतबार गरिएको छ । रातो मच्छिन्द्रनाथको रथलाई पुल्चोकबाट सोह्रखुट्टे पाटीसम्म तानिएको छ । जात्रा व्यवस्थापन कार्यदलका संयोजक चन्द्र महर्जनका अनुसार हाल गाःबहालमा रहेकको मीननाथको रथलाई २० मिटर जति तानेर सोह्रखुट्टे पाटीसम्म पुर्‍याइएको […]

पुरा पढ्नुहोस

स्वाथ्यमन्त्रीकै परिवारमा कोरोना, मन्‍त्री क्वारेन्टिनमा

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको परिवारका सदस्यलाई तीन दिनअघि कोरोना संक्रमण भएको छ ।यसरी परिवारकै सदस्यमा कोरोना संक्रमण देखिएपछि मन्त्री ढकाल हाल निवासमै क्वारेन्टिनमा बसेका छन् । ‘मलाई संक्रमण भएको होइन, परिवारको सदस्यलाई संक्रमण भएपछि म क्वारेन्टिनमा बसेको हुँ’ मन्त्री ढकालले भने । क्वारेन्टिनबाट नै मन्त्रालयको काम हेरिरहेको उनले बताए ।

पुरा पढ्नुहोस

निजी क्षेत्रसँग छलफल गर्दै प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा नेपाल उद्योग वाणिज्य महासंघ,नेपाल उद्योग परिसंघ तथा नेपाल चेम्बर अफ कमर्सका नेतृत्वसहित तीन-तीन जना पदाधिकारीलाई छलफलमा बोलाइएको छ । काभिड-१९ले अर्थतन्त्रमा पारेको प्रभाव तथा अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल केन्द्रित हुने बताइएको छ । छलफलमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीसहित अर्थ र उद्योग तथा वणिज्य मन्त्रालयका सचिवहरु पनि सहभागी […]

पुरा पढ्नुहोस

तरकेश्वोर -१ साङ्गलामा एकै परिवारका २ जनामा कोरोना संक्रमण

तारकेश्वर नगरपालिका वडा नं १ साङ्गलामा एकै परिवारका दुईजनालाई कोरोना पोजेटिभ देखिएको छ । वडा नं १ को छापमा अन्दाजी २८ बर्षका पुरुष र उनका ६५ वर्ष बुबा लाईकोरोना पोजेटिभ देखिएको हो । हाल सो क्षेत्र शिल गरिएको साङ्गला प्रहरी प्रमुख जाली नारायण श्रेष्ठले बताए । संक्रमित मध्य बुबालाई ग्राण्डी अस्पतालमा भर्ना गरिएको छ भने […]

पुरा पढ्नुहोस

जनशक्ति व्यवस्थापनसँगै चेतना अभिवृद्धि:सडकमा डमी ट्राफिक प्रहरी

ट्राफिक प्रहरी महाशाखा, रामशाहपथले सचेतना अभिवृद्धिको लागि २२ वटा डमी ट्राफिक प्रहरी तयार गरेर विभिन्न चोकमा राखेको छ । यसले सचेतनासँगै ट्राफिक देख्दा मात्रै नियम पालना गर्ने नागरिकलाई समेत कानुन अनुसार सवारी चलाउन मद्दत गर्ने ट्राफिक प्रहरीका अधिकारीहरुको भनाइ छ । ‘टाढाबाट हेर्दा ट्राफिक प्रहरी जस्तै देखिने भएकाले सवारी चालकले आफ्नो सवारी साधनको गति नियन्त्रण […]

पुरा पढ्नुहोस

वामदेवलाई राष्ट्रियसभा सदस्य नियुक्त गर्न सिफारिस गर्ने,मन्त्रिपरिषद् बैठक बस्दै

बिहीबार बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्रीले गौतमलाई सिफारिस गर्ने जानकारी गराएका थिए । यससँगै अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडा विदा हुनेछन् । उनको यो अन्तिम मन्त्रिपरिषद् बैठक हुनेछ ।  प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरमा बस्ने बैठकले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनित गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्नेछ ।

पुरा पढ्नुहोस

महाभारतका सकुनीको पासामा पिताको आत्मा ?

महाभारतमा सकुनीले जुवामा गर्ने चर्तुर्‍याईपूर्वक छलकपटले कति ठूलो उथलपुथल ल्याएको छ भन्ने कुरा देखाउँछ । धेरै कम मानिसलाई मात्र जानकारी हुनसक्छ, शकुनिसँग जुवा खेल्नका लागि त्यस्तो पासा थियो जुन उनको मृत पिताको मेरुदण्डको हड्डीबाट बनाइएको थियो । आˆनो बाबुको मृत्युपछि बाबुकै निर्देश अनुसार शकुनिले उनको हड्डबिाट पासा बनाइएका थिए । शकुनि जुवाको खेलमा पारंगत थिए […]

पुरा पढ्नुहोस

२०७२ सालदेखी बन्द जनमैत्री अस्पताल पुन सञ्चालनमा

काठमाडौं महानगरपालिकाका वडा नम्बर १६ बालाजुमा रहेको जनमैत्री अस्पताल सोमबारदेखि पुनः सञ्चालनमा आएको छ । सरकारले जनमैत्रीलाई हालका लागि कोभिड अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय गरे अनुसार सोमबारदेखि अस्पताल सञ्चालनमा आएको हो । हाललाई १०० बेड क्षमताको कोभिड स्पतालका रुपमा सञ्चालन गर्न लागेको अस्पतालमा आएका डाक्टर तथा नर्सलाई काठमाडौं महानगरपालिकाका वडा नम्बर १६ का वडाध्यक्ष […]

पुरा पढ्नुहोस