ब्रोइलर कुखुराको मासुको मूल्यमा गिरावट-गुन्द्रुकभन्दा सस्तो
ब्रोइलर कुखुराको मासुको मूल्य दिन प्रतिदिन घटिरहेको छ । काठमाडौं उपत्यकामा ब्रोइलर कुखुराको तयारी मासु बिहीबार सम्म प्रतिकिलो २५५ रुपैयाँमा बिक्री गर्दा पनि मासुको खपत नभएपछि शुक्रबारबाट पुनः मासु सस्तो बनाउने निर्णय भएको संघका अध्यक्ष जंगबहादुर बिसीले बताए । अब तयारी मासुको प्रतिकिलो मूल्य १५ रुपैयाँ घटाएर २४० मा झारिएको छ । ब्रोइलर कुखुराको मासु प्रतिकिलो २४० रुपैयाँमा बिक्री […]
पुरा पढ्नुहोस