तीजको व्रत फलाहार गरेर बस्ने कि निर्जला ?
नेपाली हिन्दु महिलाहरू भाद्र कृष्ण तृतीयाको दिन विधिपूर्वक व्रत बसी हरितालिका तीज मनाउने गरिन्छ । शिव पुराणका अनुसार शिवजी पति पाउँ भनी पार्वतीले बसेको सफल व्रतको विधि र तालिका हरि अर्थात् विष्णुले दिएको भन्ने अर्थमा त्यसको नाम हरितालिका राखिएको भन्ने मान्यता छ । भाद्र कृष्ण तृतीयाको दिन महिलाहरूले विशेषगरी पानी पनि नपिई व्रत बस्ने गर्छन् […]
पुरा पढ्नुहोस