नागरिकता विधेयक कार्यान्वयन नगर्न सर्वोच्चको आदेशपछि धनुषा तनावग्रस्त

सर्वोच्च अदालतले राष्ट्रपतिबाट प्रमाणीकरण नागरिकता विधेयक ऐन तत्काल कार्यान्वयन नगर्न आदेश दिएको विरोधमा धनुषामा सोमबार बिहानैदेखि स्थिति तनावग्रस्त भएको छ । स्थानीयले राजमार्ग ठप्प पारेका छन् । उनीहरूले सर्वोच्चको आदेशले लाखौँ नेपाली नागरिकता पाउनबाट बञ्चित भएको बताएका छन् । उनीहरूले नेपाली नागरिकलाई अनागरिक बनाउन मिल्दैन, नागरिकतामा राजनीति बन्द गर, राष्ट्रपतिले प्रमाणीकरण गरेको विधेयकको आधारमा नागरिकता […]

पुरा पढ्नुहोस

यी अवस्थामा हुनसक्छ घिउकुमारी पनि हानिकारक

घिउकुमारी, स्वास्थ्य र सौन्दर्य दुबैको लागि अति उपयोगी बनस्पती । चाहे पेट होस् वा अनुहारको दाग सफा गर्न नै घिउकुमारी उपयोगी मानिन्छ । त्यसो त कतिपय रोगमा समेत यसले औषधीको काम गर्छ । अक्सर हामीले सुन्दै आएका छौ, घिउकुमारीको फाइदा । तर, यसको बेफाइदा पनि छन् । १. औषधीको कम असर यदि कुनै औषधी सेवन […]

पुरा पढ्नुहोस

सुडानमा सत्तापलट प्रयासमा ५६ को मृत्यु

सुडानमा सत्तापलटको प्रयासका बीच भएको हिंसामा ५६ जनाको मृत्यु भएको छ भने ६०० भन्दा बढी मानिस घाइते भएका छन् । सुडानको राजधानी खार्तुमलगायत विभिन्न क्षेत्रमा गोलीबारी र विष्फोट जारी छ । त्यहाँका सशस्त्र बलका प्रतिद्वन्द्वी समूहबीचको तनाव हिंसात्मक बन्दै गएपछि सुडानी अर्धसैनिक समूह र्‍यापिड सपोर्ट फोर्सेज (आरएसएफ) ले राष्ट्रपति भवनमाथि आफ्नो नियन्त्रण रहेको दाबी गरेको […]

पुरा पढ्नुहोस

क्रिकेटर लामिछानेको निलम्बन फुकुवा गर्ने क्रिकेट संघको निर्णय

नेपाल क्रिकेट संघ (क्यान) ले बलात्कार आरोपी क्रिकेटर सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गरेको छ । पोखरामा मंगलबार बसेको बोर्ड बैठकले उनीमाथिको प्रतिबन्ध फुकुवाको निर्णय गरेको ‍सदस्य वीरेन्द्रबहादुर चन्दले जानकारी दिए । नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेले गत भदौ ५ गते काठमाडौं गौशालाको एक होटलमा लगेर एक नाबालिग किशोरी बलात्कार गरेको आरोप लागेपछि क्यानले उनलाई […]

पुरा पढ्नुहोस

फरक बैंकको एटीएमबाट पैसा झिक्दा लाग्ने शुल्क घट्यो

एउटा बैंकको एटीएम कार्ड अर्को बैंकको एटीएम मेसिन प्रयोग गर्दा लाग्ने शुल्क घटेको छ । बैंक तथा वित्तीय संस्थाले अन्तर एटीएम कारोबारमा अब एक पटकमा अधिकतम १५ रुपैयाँभन्दा बढी शुल्क लिन नपाउने भएका छन् । यसअघि यस्तो कारोबारमा बैंक तथा वित्तीय संस्थाले प्रति कारोबार बढीमा २० रुपैयाँसम्म शुल्क लिन पाउने व्यवस्था थियो । राष्ट्र बैंकले […]

पुरा पढ्नुहोस

बागबजारमा घरको छतबाट खसेर २ वर्षीया बालिकाको मृत्यु

काठमाडौँको बागबजारमा घरको छतबाट खसेर बालिकाको मृत्यु भएको छ । बागबजारस्थित नानीदेवी महर्जनकोे घरको पाँचौँ तल्लाको झ्यालबाट खसेर उनकी छोरी दुई वर्षीया रियासा महर्जनको आज बिहान मृत्यु भएको हो ।   जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले आइतबार राति आफ्नै घरबाट खसेर गम्भीर घाइते भएकी महर्जनको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा आज […]

पुरा पढ्नुहोस

नेपाली संस्कृति र साहित्य जगतको धरोहर संस्कृतिविद् एवम् शताब्दी पुरुष सत्यमोहन जोशीको निधन

संस्कृतिविद् एवम् शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ । ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आज बिहान निधन भएको जोशी परिवारसँग निकट रहेका नइ प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईंले जानकारी दिए । ‘उहाँको छोराले बुवा खस्नुभयो भनेर फोन गर्नुभएको थियो, म अस्पताल जाँदैछु’, प्रसाईंले  भने ।   जोशीमा मुटु र […]

पुरा पढ्नुहोस

साफ महिला च्याम्पियनसीपको उपाधि बंगलादेशलाई, नेपाल फेरि उपविजेता

नेपाल साफ महिला च्याम्पियनसिपको उपाधि जित्न फेरि पनि असफल भएको छ । आज भएको प्रतिस्पर्धात्मक फाइनलमा बंगलादेशले नेपाललाई ३-१ को गोल अन्तरले हराउँदै उपाधिमा कब्जा जमायो । सुरुदेखि रोमाञ्चक बनेको खेलमा नेपालले गोलका थुप्रै सुन्दर अवसरहरु सिर्जना गरे पनि फिनिसिङमा चुक्यो । नेपाली खेलाडीहरु मैदानमा निकै अठोटका साथ भिडेका थिए । तर, भाग्यले पनि नेपाललाई […]

पुरा पढ्नुहोस

अफगानिस्तानमा टिकटक र पब्जीमाथि प्रतिबन्ध

तालिबानले आगामी ३ महिनाभित्र अफगानिस्तानमा टिकटक र पब्जी एपमाथि प्रतिबन्ध लगाउने भएको छ । तालिबान नेतृत्वको दूरसञ्चार विभागको घोषणालाई उद्धृत गर्दै सञ्चारमाध्यमहरुले उक्त जानकारी दिएका हुन् । सरकारले टिकटक र पब्जी क्रमशः एक महिना र ९० दिनपछि प्रतिबन्ध लगाइने भएको खामा प्रेसले जनाएको छ । अफगानिस्तानको दूरसञ्चार र इन्टरनेट सेवा प्रदायकहरुले प्रतिबन्धसम्बन्धी सूचना शेयर गरेका […]

पुरा पढ्नुहोस

दुई दिनमा १५ हजारले काटे दशैंको अग्रिम टिकट

बितेको दुई दिनमा करिब १५ हजार यात्रुले दशैंका लागि अग्रिम टिकट बुक गरेका छन् । अधिकांश यात्रुले दशैं जान नयाँ बसपार्कबाट अग्रिम टिकट बुक गरेका हुन् । शनिबारदेखि अग्रिम टिकट बुकिङ खुलेको थियो । यसपटकको दशैंका लागि २७ असार, २०७९ मा तोकिएको भाडादर अनुसार यात्रुले टिकट काटिरहेका छन् । नयाँ बसपार्क सञ्चालन गरिरहेको लोत्से बहुउद्देश्यीय […]

पुरा पढ्नुहोस