राष्ट्रिय जनमोर्चाले बुझायो समानुपातिक उम्मेदवारको सूची, पहिलो नम्बरमा रश्मिराज

राष्ट्रिय जनमोर्चाले प्रदेश र प्रतिनिधिसभाका समानुपातिक उम्मेदवारहरुको सूची बुझाएको छ । नेता हिमलाल पुरीका अनुसार प्रतिनिधिसभाको समानुपातिकका लागि ११० जनाकै सूची बुझाइएको छ । पहिलो नम्बरमा उपाध्यक्ष रश्मिराज नेपालीको नाम छ भने दोस्रो नम्बरमा अर्का उपाध्यक्ष जनकराज शर्मा छन् । प्रदेशतर्फ बाग्मतीमा २६, गण्डकीमा २४, लुम्बिनीमा ३५, कर्णालीमा १६ र सुदूरपश्चिम प्रदेशमा २१ जनाको बन्दसूची […]

पुरा पढ्नुहोस

ओस्कार अवार्डका लागि नेपालबाट ‘ऐना झ्यालको पुतली’ सिफारिस

अमेरिकामा अर्को वर्ष हुने ओस्कार अवार्डको ९५औं संस्करणका लागि नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले सुजित बिडारी निर्देशित फिल्म ‘ऐना झ्यालको पुतली’ सिफारिस गर्ने निर्णय गरेको छ । समितिको सोमबार बसेको बैठकले समितिलाई प्राप्त फिल्ममध्येबाट ‘ऐना झ्यालको पुतली’लाई सिफारिस गरेको हो । नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले अस्करको प्रतिस्पर्धामा सामेल हुन इच्छुक फिल्मकर्मीलाई २०७९ […]

पुरा पढ्नुहोस

कक्षा १२ को नतिजा सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलय (कक्षा १२)ले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षाको नतिजा बोर्ड शुक्रबार प्रकाशित गरेको हो । देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।

पुरा पढ्नुहोस

सिंहदरबारका सरकारी कर्मचारी बोक्न दैनिक २ वटा बस चल्ने, रुट तोकियो

अर्थ मन्त्रालयले सिंहदरबार र आसपासका सरकारी कार्यालयमा कार्यरत कर्मचारी बोक्न दैनिक दुई वटा बस सञ्चालन गर्ने भएको छ । यस्तो बसमा जुनसुकै कार्यालयका कर्मचारी समेत चढ्न सक्ने भएका छन् । यसलाई मन्त्रालयले ‘एकीकृत निजामती कर्मचारी परिवहन सेवा’ नाम दिएको छ । अर्थ मन्त्रालयका अनुसार दैनिक दुई पटक ओसार पसार गर्ने गरी यस्ता बस चल्ने भएका […]

पुरा पढ्नुहोस

वाईसीएल अध्यक्षमा सुवोद शेर्पाइली, महासचिवमा तीन दावेदार

नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसीएलको दुई दिने राष्ट्रिय भेला भोलिदेखि सुरु हुने भएको छ । राष्ट्रिय भेलाको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सभागृहमा बिहान ११ बजे उद्घाटन गर्ने छन् ।   भेलाले वाईसीएलको नयाँ नेतृत्व छनोट गर्ने छ । गत भदौ १२ र १३ गते भएको पहिलो राष्ट्रिय भेलाबाट सर्वसम्मत रुपमा पदाधिकारी […]

पुरा पढ्नुहोस

दार्चुलामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु, ४ जना घाइते

दार्चुलामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। जीप दुर्घटना ४ जना घाइते भएका छन् । जिल्लाको गोकुलेश्वरबाट सदरमुकाम खलंगातर्फ गइरहेको से १ ज ५५१ नम्बरको जीप शैल्यशिखर नगरपालिका-६ को उल्लानीमा दुर्घटनामा परेको हाे । जीपमा सवार चार पुरुष र एक महिला गरी पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । प्रहरीका अनुसार दुर्घटनामा घाइते […]

पुरा पढ्नुहोस

दुई एसपीको कमान्डमा बञ्चरेडाँडामा फोहोर फालिंदै

काठमाडौंको फोहोर बन्चरेडाँडामा फाल्नका लागि दुई जना प्रहरी उपरीक्षक (एसपी) खटिएका छन् । काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेराज मैनाली र सशस्त्र प्रहरीका एसपी ज्ञानप्रसाद भुर्तेलको टोली बन्चरेडाँडा खटिएका हुन् । यस अघि काठमाडौंबाट फोहोरको गाडी बोकेर गएका गाडीको सुरक्षाका लागि एसपीभन्दा तल्लो दर्जाका सुरक्षाकर्मी परिचालन गरिएको थियो । तर मंगलबार स्थानीयको अवरोध चिर्न रबरको […]

पुरा पढ्नुहोस

भिजाएको चना खानुस् मिल्छ फाइदै फाइदा

स्वस्थ जीवनका लागि हामीले खानेकुरामा विशेष ध्यान दिनुपर्छ । किनकी हरेक रोगको जड खानेकुरासँग जोडिएको हुन्छ । के खाँदा शरीरलाई फाइदा हुन्छ यसबारे सदैब सचेत रहनुपर्छ । पोषणको मामिलामा चना निकै उपयुक्त विकल्प हो । चनामा प्रोटिन, फाइबर, लवण तथा भिटामिनहरु प्रशस्त मात्रामा पाइन्छ, जसले शरीरलाई स्वस्थ राख्न मद्धत गर्नुका साथै विभिन्न रोगहरुबाट पनि बचाउँदछ […]

पुरा पढ्नुहोस

नेप्से ०.३६ अंकले घट्यो , १ अर्ब ४० करोडको कारोबार

साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा सामान्य गिरावट भएको छ । आइतबारसम्म लगातार पाँच दिन घटेको नेप्से सोमबार ५५.८८ अंकले वृद्धि हुँदा मंगलबार २४.८३ अंकले घटेको थियो । तर, बुधबार ०.३६ अंकको सामान्य गिरावट हुँदा २०४०.७० अंकमा बन्द भएको छ । दिनभर उतारचढाव देखिएको बजारमा सुरुवाती समयमा नेप्सेमा वृद्धि भए पनि अन्तिममा घटेर बन्द […]

पुरा पढ्नुहोस

पूर्वमन्त्री हेमराज राईसहित जसपाका १२२ जना एमाले प्रवेश

जसपा उपाध्यक्ष हेमराज राईसहित १२२ जना नेता-कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । च्यासलस्थित पार्टी कार्यालयमा एमाले अध्यक्ष केपी शर्मा ओली उपमहासचिव प्रदीप ज्ञवालीलगायतका नेताले उनीहरूलाई टीका र खादा लगाएर स्वागत गरे । राईसहित केन्द्रीय सदस्यहरू १० जना, केन्द्रीय निकायका २ जना, संघीय परिषद् सदस्यहरू १० जना, प्रदेश समिति पदाधिकारी तथा सदस्यहरू १९ जना, जनसंगठन केन्द्रीय […]

पुरा पढ्नुहोस