थप ५६८ जनामा कोरोना संक्रमण, १ जनाको मत्यु

पछिल्लो २४ घण्टामा ५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ८०० परीक्षणमा ५६८ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको छ । त्यस्तै ९५ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या […]

पुरा पढ्नुहोस

जापानमा शक्तिशाली ज्वालामुखी विस्फोट

जापानको खागोसिमा प्रिफेक्चरको साकुराजिमा भन्ने स्थानमा ज्वालामुखी विस्फोट भएको छ । स्थानीय समय अनुसार साँझ ८ बजेर ५ मिनेटको समयमा शक्तिशाली ज्वालामुखी विस्फोट भएको हो । ज्वालामुखी विस्फोट पछि करिब २.५ किलोमिटर पर सम्म ज्वालाहरू पुगेको भन्दै भन्दै मेट्रोलोजिकल एजेन्सीले त्यस वरपरका बासिन्दाहरूलाई तुरुन्तै सुरक्षित स्थानमा सर्न आपतकालीन निर्देशन जारी गरेको छ । खागोसिमा प्रिफेक्चरको […]

पुरा पढ्नुहोस

झापाको चिया बगानमा ३ किशोरीकाे एउटै रुखमा झुण्डिएको अवस्थामा शव फेला

झापाको कचनकवल गाउँपालिका–५ स्थित पठामारीमा ३ किशोरी एउटै रुपमा झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । सुनकोशी चिया बगानमा कार्यरत ३ किशोरी झुण्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी बसन्त पाठकले  बताए । पंचम गणेशकी १६ वर्षीया छोरी करिना, पुवालु गणेशकी १७ वर्षीया छोरी अञ्जली र वीरबल गणेशकी छोरी १६ वर्षीया कल्पना मृत अवस्थामा भेटिएका […]

पुरा पढ्नुहोस

नेपाल स्वतन्त्र नागरिक सञ्जालद्वारा प्रदर्शन, प्रदेश र समानुपातिक प्रणाली खारेजीको माग

प्रदेश र समानुपातिक निर्वाचन प्रणालीको खारेजीको माग गर्दै नेपाल स्वतन्त्र नागरिक सञ्जालले माइतिघरमा प्रदर्शन गरेको छ ।  चुनाव अघि नै प्रदेश र समानुपातिक प्रणाली खारेज सहित ४ बुँदे माग राख्दै ठुलो संख्यामा शुक्रबार राजाधनीको माइतिघरमा  प्रदर्शन गरेको हो । सञ्जालले प्रदेश तथा समानुपातिक निर्वाचन प्रणाली खारेज गर्न, राजनितिक नियुक्ति बन्द गर्न र सांसद विकाश कोष […]

पुरा पढ्नुहोस

काठमाडौं उपत्यकामा चल्ने गाडीको भाडा बढ्यो

वागमती प्रदेश सरकारले काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ । वागमती प्रदेश सरकारको राजपत्रमा जारी सूचनामा बढेको भाडा बिहीबारदेखि नै लागू  हुनेछ । प्रदेश सरकारले काठमाडौंमा चल्ने सार्वजनिक सवारी साधनको भाडादर वृद्धि गरेको हो । नयाँ भाडा दरअनुसार अब ५ किलोमिटरको दुरीसम्म २० रुपैयाँ तोकिएको छ । त्यसैगरी १० किलोमिटरसम्म २७ रुपैयाँ, […]

पुरा पढ्नुहोस

बढ्यो सुनको मूल्य

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेर ९४ हजार तोकिएको छ । उक्त सुन अघिल्लो दिन प्रतितोला रु ९३ हजारमा कारोबार भएका थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ५०० छ । उक्त सुनको मूल्य अघिल्लो दिन प्रतितोला रु ९२ हजार […]

पुरा पढ्नुहोस

गुर्जेभञ्ज्याङमा पहिरो, टोखा–छहरे सडक अवरुद्ध

नुवाकोटको शिवपुरी गाउँपालिका–६, गुर्जेभञ्ज्याङमा आज बिहान पहिरो खसेको छ । बिहान करिब सवा ३ बजे खसेको पहिरोका कारण टोखा–छहरे सडकखण्ड अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा काठमाडौं–नुवाकोट जाने–आउने सवारीसाधन प्रभावित भएका छन् । अवरुद्ध सडक खुलाउने पहल भइरहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

पुरा पढ्नुहोस

नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै

नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दैछ । अपराह्न ४ बजे पत्रकार सम्मेलन गरेर मौद्रिक नीति सार्वजनिक गरिने राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले जानकारी दिए । राष्ट्र बैंक सञ्चालक समितिको बैठकले मौद्रिक नीति पारित गर्ने छ । सोही मौद्रिक नीति दिउँसो सार्वजनिक गरिने छ । मौद्रिक नीतिबारे गभर्नर महाप्रसाद अधिकारीले बिहीबार साँझ अर्थ मन्त्रालयको […]

पुरा पढ्नुहोस

के जोरपाटीमा निस्केको मिथेन ग्यास हानिकारक छ ?

मंगलबार बिहान १० बजे काठमाडौंको जोरपाटीको एक घरमा बोरिङ खन्ने क्रममा ग्यास र लेदो माटो निस्कियो । स्थानीय सन्तवीर लामाको घरमा बोरिङ खन्ने क्रममा माटोको लेदो र पानीसहितको फोहोरा निस्किंदा जोरपाटी चोक केही समय हिलाम्य बन्यो । स्थनीयहरू उक्त हिलाम्य भएको लेदो माटोको फोहोरा हेर्न आए । बोरिङ खनेको वरपरका १५-२० घरमा लेदो माटोले ढाकियो […]

पुरा पढ्नुहोस

महजोडीको ‘महापुरुष’लाई दशैंमा ल्याउने तयारी

कात्तिक ४ गते चार  नेपाली फिल्म प्रदर्शन हुँदैछन् भने सोही मितिमा विदेशी फिल्म पनि लाग्नेछन् ।  ‘प्रेमगीत ३’ र ‘परदेशी २’ ले यस अघि नै प्रदर्शन मिति घोषणा गरिसकेका छन् । दशैंको माहोलमा महजोडीको नयाँ फिल्म ‘महापुरुष’ पनि रिलिज गर्ने तयारी गरिएको छ । निकट स्रोतका अनुसार ‘परदेशी २’ आउने तय भएको असोज १४ गतेको […]

पुरा पढ्नुहोस