तारकेश्वर वडा नं. १ मा एमालेको प्यानल नै विजयी

तारकेश्वर नगरपालिका वडा नम्बर १ मा एमालेको प्यानल नै विजयी भएको छ । मतगणनाको अन्तिम परिणाम अनुसार नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार बिदुर सापकोटा सहित प्यानल नै विजयी भएको हो । सापकोटाले ८५८ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार अजय थापाले ७९८ मत ल्याएका छन । मतगणना भइरहदा तारकेश्वोर नगरपालिका १ […]

पुरा पढ्नुहोस

बुढानिलकण्ठ नगरापालिका १ मा वडाध्यक्षमा एमाले विजयी

काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाको वडा नम्बर १ मा वडाध्यक्षमा एमालेका उम्मेदवार विजय भएका छन् । वडाध्यक्षमा एमालेका सुरेन्द्र लामा ८४५ मतसहित बिजयी हुँदा कांग्रेसका उम्मेदवार ४५३ मतमा रोकिएका छन् । वडा नम्बर १ बाट मेयरमा एमालेका मिठाराम अधिकारीले ७७८ मत पाएका छन् भने कांग्रेसका बिनोद चालिसेले ४२८ मत पाएका छन् । त्यस्तै उपमेयरमा एमालेकी अनिता लामा […]

पुरा पढ्नुहोस

साङ्लामा पाटी परित्याग गरि एमालेमा प्रवेश गर्नेको लर्को ,केपी ओलीद्वारा पार्टीमा स्वागत

तारकेश्वर वडा न.१ साङ्लामा सत्तारुढ दल नेपाली कांग्रेस तथा नेकपा माओवादी केन्द्र परित्याग गरि ४७ जना नेता कार्यकर्ताहरु एमाले प्रवेश गरेका छन । आज बालकोटमा आयोजित एक कार्यक्रम बिच नेपाली कांग्रेसका पूर्व क्षेत्रीय सदस्य तथा स्वतन्त्र वडा अध्यक्षका उमेद्धवार बिक्रम श्रेष्ठ , कांग्रेसका कृयाशिल सदस्य प्रदिपमान सिंह कुँवर , रामशरण सापकोटा ,सवीन नेपाल , कुँवेर […]

पुरा पढ्नुहोस

तारकेश्वर वडा न १ मा काङ्ग्रेसको मोटरसाइकल र्‍याली सहित घरदैलो अभियान

तारकेश्वर नगरपालिकामा यति बेला चुनावी माहोल तात्दै गएको छ। राजनीति दलका उम्मेदवारहरु मतदाताका घर घरमा गई मत माग्न ब्यस्त देखिन्छन् । तारकेश्वर वडा न.१ मा नेपाली काङ्ग्रेसले आज मोटरसाइकल र्‍याली सहित मतादाताको घर दैलोमा पुगि मत मागेको छ । तारकेश्वर वडा न.१ का वडा अध्यक्षका उमेदवार अजय थापा वडा सदस्यका उमेदवारहरु सरस्वती पोखरेल तिमिल्सिना , रिता […]

पुरा पढ्नुहोस

चितवनमा भारी वर्षा, सत्ता गठबन्धनले चुनावी सभा गर्ने ठाउँ जलमग्न

सत्ता गठबन्धनले आज चितवनको भरतपुर महानगरपालिकामा गर्ने संयुक्त आमसभाको मञ्च रहेको स्थान डुबानमा परेको छ । हाकिम चोकमा अघिल्लो दिन साँझ नै मञ्च तयार पारिएको थियो । तर रातभर परेको पानीले मञ्च जलमग्न भएको छ । आमसभा स्थललाई सजाइएका झण्डा, ब्यानरहरु पनि डुबानमा परेका छन् । सभालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी […]

पुरा पढ्नुहोस

आज देशभरका मुस्लिम समुदायले ईदउल फित्र पर्व मनाउँदै

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीहरूको महान ईद पर्वले इस्लाम समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण र संवद्र्धन गर्न टेवा पुग्ने विश्वास व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले आज जारी गरेको शुभकामना सन्देशमा ईद (ईदउलफित्र) को सुखद अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना […]

पुरा पढ्नुहोस

अक्षय तृतीया पर्व आज सातु र सर्वत दान एवं सेवन गरी मनाइँदैछ ।

प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज सातु र सर्वत दान एवं सेवन गरी मनाइँदैछ । शास्त्रीय विधानअनुसार आज सबेरै उठी घर लिपपोत गर्नाका साथै स्नान गरेर पूजासामान तयार पारी सङ्कल्प गरिन्छ । दियो, कलश र गणेशलाई पूजा गरी कलशमाथि अष्टदल लेखेको तामाको थाली राखी अष्टदलमा भगवान् विष्णुको सोह्र सामग्रीद्वारा पूजा […]

पुरा पढ्नुहोस

आज आमाको मुख हेर्ने दिन

काठमाडौं । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठामीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ […]

पुरा पढ्नुहोस

को-को छन् बागी उम्मेदवार ? (सूचीसहित)

काठमाडौँ, १६ वैशाख । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा विभिन्न स्थानमा परेका बागी उम्मेदवारहरुले आफ्ना उम्मेदवारी फिर्ता लिएनन् । निर्वाचन आयोगको तथ्यांकअनुसार करिब १३ हजार स्वतन्त्र उम्मेदवार बनेका छन् । विशेषगरी सत्तारुढ गठबन्धनबाट रुष्ट भएर बागी उम्मेदवारी दिएकाहरुले आफ्नो उम्मेदवारी फिर्ता लिएका छैनन् । कहाँ-कहाँ को-को छन् त बागी उम्मेदवारहरु ? चितवन भरतपुर […]

पुरा पढ्नुहोस

नेपाल र जिम्बावेको क्रिकेटखेल वर्षाका कारण स्थगित

नेपाल र जिम्बावे ‘ए’ बीच आजका लागि तय भएको पहिलो एकदिवसीय क्रिकेट वर्षाको कारण स्थगित भएको छ । नेपाल क्रिकेट संघ क्यानले आजको खेल वर्षाका कारण रद्द भएको जनाएको छ । क्यानका अनुसार खेल रिसेड्युल हुनेछ ।

पुरा पढ्नुहोस