काठमाडौं सीडीओ कार्यालयको पार्किङको समस्या समाधान
जिल्ला प्रशासन कार्यालय काठमाडौं आउने सेवाग्राहीले सो कार्यालय भित्र मोटरसाइकल पार्किङ गर्न नपाउदा कार्यालय अघिल्तिर बाटोमा मोटरसाइकल पार्किङ गर्न बाध्य थिए ।यसरी बाटोमा पार्किङ गर्दा महानगरपालिकाले ट्रकमा उठाएर लैजाँदा सेवाग्राहीले झन्झट व्यहोर्ने गरेका थिए । तर, अब सो झन्झट नहुनेगरी पार्किङ व्यवस्थापन गरिएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयकी डीआईजी मीरा चौधरीका अनुसार जिल्ला प्रशासन […]
पुरा पढ्नुहोस