कोरोना रिपोर्ट नेगेटिभ आएकालाई मात्र होटलमा बास दिन स्वास्थ्य मन्त्रालयकाे अपील

सरकारले कोरोना संक्रमण रिपोर्ट नेगेटिभ आएका व्यक्तिलाई मात्र होटलमा बास दिन होटल व्यवसायीलाई अपील गरेको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले एक अपील जारी गरी पीसीआर नतिजा नेगेटिभ आएको अवस्थामा मात्र होटलमा बास दिन आग्रह गरेको हो ।मन्त्रालयले होटलमा बसोबास गर्ने विदेशी नागरिकको गेष्ट रजिस्ट्रेसन सिस्टम चुस्त दुरुस्त राख्न […]

पुरा पढ्नुहोस

कसरी बचाउने बाईकको चेन स्पोर्केट

मोटरसाइकलको पछाडिको ह्वील र इन्जिन बीचलाई जोडेर मोटरसाइकलाई चलायमान बनाउन एक चेन दिइएको हुन्छ, यही चेनलाइ स्थिर अबस्थामा राख्न इन्जिन र पछाडि ह्वीलमा राखिने दाँती रहेको चक्कालाई चेन स्पोर्केट भनिन्छ । कतिपय अवस्थामा बाइकको चेनमात्र बिग्रिएको अबस्थामा समेत चेन स्पोर्केट बिग्रियो भन्ने गरेको पाइन्छ । चेन खराब हुनु र चेन स्पोर्केट खराब हुन फरक कुरा […]

पुरा पढ्नुहोस

तय भयो नेपाल पत्रकार महासंघको निर्वाचन मिती

नेपाल पत्रकार  महासंघको निर्वाचन यही चैत २५ गते हुने भएको छ। महासंघको केन्द्रीय समितिको आजको बैठकले जिल्ला, प्रदेश, केन्द्र, प्रतिष्ठान र एशोसिएट संरचनाको निर्वाचन एकै दिन गर्ने निर्णय गरेको हो । चैत ७ गते सबै तहको निर्वाचन कार्यतालिका प्रकाशन हुने महासंघले जनाएको छ । निर्वाचनको मिति तय भएसँगै आजैदेखि पत्रकार कपिल काफ्लेको संयोजकत्वमा गठित निर्वाचन […]

पुरा पढ्नुहोस

तारकेश्वर नगरपालिकाद्धारा ८० जना कृषकलाई काउम्याट वितरण

तारकेश्वर नगरपालिकाको पशुसेवा शाखाले नगरभित्रका ८० जना किसानलाई एक एक वटा काउम्याट (गाईलाई विछ्याउने गुन्द्री ) वितरण गरेको छ । नगरपालिकाको ले ५ लाख ८० हजार रकम बराबरको काउम्याट ५० प्रतिशत अनुदानमा वितरण गरेको हो । बजार मुल्य प्रति म्याट करिब सात हजार रहेको उक्त काउम्याटलाई नगरपालिकाले रु ३५ सयमा किसानलाई उपलब्ध गराएको नगरपालिकाको पशुसेवा […]

पुरा पढ्नुहोस

टोखा नगरपालिका–१, मालुङमा युवकको हत्या आरोपमा तीन जना पक्राउ

४ चैत, काठमाडौं । काठमाडौंको टोखामा एक युवकको हत्या गरेको अभियोगमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक भुपेन्द्रकुमार शाह, रौतहटका शेख अबदुल आलम र मोहम्मद कासिम मञ्सुरी छन् । गत फागुन २९ गते टोखा नगरपालिका–१, मालुङस्थित सडक किनारमा रहेको बासको झ्याङमा मोरङ उर्लाबारीका आशिष लिम्बूको शव फेला परेको थियो । लगत्तै […]

पुरा पढ्नुहोस

तारकेश्वर नगरपालिकामा देखियो बर्डफ्लु

तारकेश्वर नगरपालिका वडा न. ७ को थापागाउँमा बर्डफ्लु देखिएको छ । थापागाउँ नजिकै भत्केको पुलमा सञ्चालित हाँसको फर्ममा वर्डफ्लु देखिएको हो । आज नेपाल सरकार स्वास्थ्य सेवा विभाग, पशु सेवा विभागको टोली , तारकेश्वर नगरपालिका स्वास्थ्य शाखाको संयूक्त टोली साथै नेपाल प्रहरी र स्थानिय को सहयोगमा उक्त फर्मलाई शिल गरिएको छ । उक्त फर्ममा रहेको […]

पुरा पढ्नुहोस

आजदेखी बिहीबारसम्म बैंकका सबै शाखा खुल्ने

नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले बैंकहरुलाई राजश्व संकलनका लागि ३ दिन सबै शाखा तथा काउन्टरहरु खुला गर्न निर्देशन दिएको हो । आजबाट बिहीबारसम्म बैंक तथा वित्तीय संस्थाका राजश्व संकलन हुने सबै शाखा तथा काउन्टरहरु खुला हुने भएका छन् । सरकारले भदौ २५ सम्म राजश्व तिरिसक्न करदाताहरुलाई भनेको छ । राजश्व उठाउने […]

पुरा पढ्नुहोस

वीर अस्पतालमा अब कोभिडका बिरामीको मात्र उपचार

रामकुमार प्याकुरेलकाठमाडौं सरकारले देशकै पुरानो अस्पताल वीर अस्पताललाई कोभिड विशेष अस्पताल बनाएको छ । देशभरका विरामी उपचार गर्न आउने यस अस्पतालमा अब कोरोना संक्रमितको मात्र उपचार गरिन्छ । अन्य रोगको उपचार गर्न आउनेलाई नजिकैको राष्ट्रिय ट्रमा सेन्टरमा पठाउने सरकारको योजना छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टमको आइतबारको बैठकले वीरलाई कोरोना विशेष अस्पताल […]

पुरा पढ्नुहोस

दुनियाँकै पढन्ते व्यक्ति, ४२ वटा विश्वविद्यालयबाट २० वटा डिग्री

विश्वविद्यालयको पढाइ पूरा गरेर डिग्री हालिस गर्नु वास्तवमा सबैका लागि सजिलो कुरा होइन, निकै मेहेनत गर्नुपर्दछ । एउटा कुनै विश्वविद्यालयबाट कुनै विषयमा डिग्री हासिल गरेपछि अधिकांशले औपचारिक पढाइ छाडेका हुन्छन् । तर यो दुनियाँमा एकजना यस्ता मानिस पनि थिए जसले विभिन्न ४२ वटा विश्वविद्यालयमा पढे र २० वटा डिग्री हासिल गरे। सबैभन्दा योग्य भारतीय अर्थात […]

पुरा पढ्नुहोस