इजरायलले बनाउँदैछ दुनियाँकै महँगो २० करोडको मास्क !

दुनियाँमा जारी कोरोना भाइरस महामारीले विश्वलाई नै तहसनहस बनाइरहँदा भाइरसविरुद्धको खोपको अन्वेषण चलिरहेको छ । कोरोना भाइरसविरुद्धको खोप कहिले पत्ता लाग्ने हो टुंगो छैन । तर यहीँ मौकामा इजरायलले चाहिँ करोडौँ मूल्य पर्ने दुनियाँकै महँगो मास्क बनाउँदैछ । इजरायलको एक गहना कम्पनीले हिरा तथा सुनजडित कोरोना भाइरस मास्क बनाउन लागेको हो, जसको मूल्य १५ लाख […]

पुरा पढ्नुहोस

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१ वर्षको उमेरमा निधन भएको छ । मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा घरमै निधन भएको पारिपारिक श्रोेतले जनाएको छ । उनको जन्म विं सं. १९७६ असोज ७ गते लमजुङको पुस्तन गाउँमा भएको थियो । घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली अपनाएर साहित्य सिर्जना गर्ने साहित्यकारका रूपमा चिनिन्छन् । उनले कविता, खण्डकाव्य, […]

पुरा पढ्नुहोस