साङ्लामा ३३ वर्ष पछि नवदुर्गा भवानीको आगमन हुदैं
तारकेश्वर नगरपालिका वडा नं-१ साङ्लामा ३३ वर्षपछि भक्तपुरबाट नवदुर्गा भवानीको आगमन हुने भएको छ ।भक्तपुरमा विशेष रुपमा मनाइने श्री नवदुर्गा जात्रा ३३ बर्ष पछि काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं-१ साङ्लामा पनि ल्याइने भएको छ । यही पुस ८ गते शुक्रबार श्री नवदुर्गा जात्रा भक्तपुरबाट प्रस्थान गर्ने र दोश्रो दिन अर्थात पुस ९ गते बिहान ८ […]
पुरा पढ्नुहोस