प्रतिनिधि सभातर्फ दल र स्वतन्त्रबाट २१ सय २८ जनाको उम्मेदवारी दर्ता, महिलाको संख्या न्यून

आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन अन्तरगत प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्षतर्फ देशभर २ हजार १२८ जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएका आधारमा अहिलेसम्म एक हजार ९३७ पुरुष र १९१ महिला गरी २१२८ उम्मेदवारको उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको हो । आयोगका […]

पुरा पढ्नुहोस

जरिवानाबाट निर्वाचन आयोगले एकैदिन उठायो ३ करोड

स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिएर खर्च विवरण नबुझाएका उम्मेदवारहरुबाट निर्वाचन आयोगले करिब साढे ३ करोड रुपैयाँ जरिवाना संकलन गरेको छ । जरिवाना नबुझाएसम्म उनीहरुको नाम ‘नकारात्मक सूची’बाट नहटाउने र प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा उम्मेदवार बन्न नदिने भएपछि उनीहरुले धमाधम जरिवाना तिरेका छन् । स्थानीय तहमा उम्मेदवार भएका कतिपय व्यक्तिहरु प्रतिनिधिसभा र प्रदेशसभामा समेत उम्मेदवार बन्न […]

पुरा पढ्नुहोस

कास्की माओवादीका ३७ जनाले दिए सामूहिक राजीनामा

कास्की माओवादीका ३७ नेताले सामूहिक राजीनामा बुझाएका छन् । कास्की क्षेत्र नम्बर ३ (क)मा टुरिस्ट उम्मेदवार उठाएको भन्दै ३७ जनाले सामूहिक राजीनामा दिएका हुन् । राजीनामा दिनेमा प्रदेश कमिटी सदस्य नवराज भण्डारी, भोजराज पौडेल, राजु शर्मा, माओवादी पोखरा महानगरपालिकाका उपाध्यक्ष भानुभक्त अधिकारी, माओवादी माछापुच्छ्रे गाउँपालिकाका उपाध्यक्ष गोपाल पोखरेललगायतका नेताले आइतबार राजीनामा बुझाएका छन् । ‘प्रदेश […]

पुरा पढ्नुहोस

आज उम्मेदवारी दर्ता , मनोनयन पत्रसँग आवश्यक कागजात के के हुन ?

निर्वाचनमा भाग लिने उम्मेदवारले मनोनयन पत्र दर्ता गर्दा मतदाता नामावली ऐन, २०७३, प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४, प्रतिनिधि सभा सदस्य निर्वाचन नियमावली, २०७४, प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४, प्रदेश सभा सदस्य निर्वाचन नियमावली, २०७४, प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ र निर्वाचन आचारसंहिता, २०७९ बमोजिम मनोनयन पत्रसाथ कागजात […]

पुरा पढ्नुहोस

तारकेश्वरमा नेकपा एमाले र नेकपा एकीकृत समाजवादी बीच पार्टी समायोजन

नेकपा एमाले र नेकपा एकीकृत समाजवादी बीच तारकेश्वर नगरपालिकामा पार्टी समायोजन भएको छ । शेषमतीमा अवस्थित दियालो फुडल्याण्डमा आयोजित एक समारोह बिच एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल , केन्द्रिय प्रचार बिभाग सचिव गगन बिष्ट , जिल्ला अध्यक्ष दिपक निरौलाको उपस्थितिमा एमाले र समाजवादी बिच नगर कमिटी स्तरीय पार्टी समायोजन भएको हो । एकीकृत समाजवादीका नगर […]

पुरा पढ्नुहोस

बडादशैं आजदेखि सुरु, घटस्थापनाको साइत बिहान १०ः२३ बजे

हिन्दुहरुको महान पर्व बडादशैं आजदेखि सुरु भएको छ ।प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने बडादशैं आज घर घरमा घटस्थापना गरेसँगै सुरु हुन्छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ । बडादशैंको पहिलो दिन आज घरका पूजा कोठा तथा दशैंघरमा विधिपूर्वक दियो, कलश एवं गणेश स्थापनासहित  वैदिक विधि पूर्वक शक्तिकी अधिष्ठात्री […]

पुरा पढ्नुहोस

डेंगुबाट एकैदिन१ हजार ५०४ जना संक्रमित

पछिल्लो २४ घण्टामा डेंगुका कारण एक हजार पाँच सयभन्दा बढी संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, आइतबार साँझसम्म २४ हजार ४९२ जनामा डेंगु पुष्टि भएको छ । शनिबारसम्म २२ हजार ९८८ जनामा डेंगु संक्रमण भएको थियो । अहिलेसम्म डेंगु संक्रमणका कारण २९ जनाको मृत्यु भएको छ । मन्त्रालयको अनुसार अहिलेसम्म सबैभन्दा बागमती […]

पुरा पढ्नुहोस

आज सोह्रश्राद्धकोअन्तिम दिन, भोलिदेखि बडादसैँ सुरु हुँदै

पितृपक्ष अर्थात सोह्रश्राद्ध आजदेखि सकिएको छ । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएर आश्विन शुक्ल प्रतिपदासम्म १६ दिन दिवङ्गत पितृको तिथिमा तर्पण, सिदादान तथा पिण्डदान गरेसँगै आजदेखि सोह्रश्राद्ध सकिएको हो । सोह्रश्राद्धको अन्तिम दिन आज तिथि मिति थाहा नभएका र अन्य कारणले श्राद्ध रोकिएका सबै मृतकहरूको सम्झनामा श्राद्ध गरिने हुँदा यस दिनलाई सोह्रश्राद्धको सबैभन्दा महत्त्वपूर्ण दिन […]

पुरा पढ्नुहोस