बेलायतमा लेस्टर युनिभर्सिटी २०२२ को अन्तरक्रीयामा नेपालको प्रतिनिधित्व गर्दै दयानिधि सापकोटा

बेलायतमा रहेका नेपाली उद्यमि दयानिधी सापकोटाले लेस्टर युनिभर्सिटी -२०२२ को अन्तरक्रीयामा नेपालको प्रतिनिधित्व गर्ने अबसर प्राप्त गरेका छन । लेस्टर युनिभर्सिटी ल सोसाइटी र युरोपियन कानुन बिद्यार्थी संघको सयुक्त आयोजनामा सो कार्यक्रम भएको थियो। लेस्टर ल स्कुलमा नोबेम्बर १४ मा ५० बिद्यार्थीका बिच भएको अन्तरकृयामा दयानिधि सापकोटाले विद्यार्थीको जिज्ञासाको समेत उत्तर दिदै आफनो सफल व्यावसायिक […]

पुरा पढ्नुहोस

अष्ट्रेलियामा पत्रकार टीका कार्की मृत भेटिए

अस्ट्रेलियाको हिमालयन रेडियोका सञ्चालक सञ्चारकर्मी टीका कार्की शनिबार मृत फेला परेका छन् । नेपालमा बागलुङ घर भएका कार्की सन् २००३ देखि अस्ट्रेलियामा हिमालयन रेडियो संचालन गरी नेपाली भाषाको कार्यक्रम मार्फत यहाँको समुदायलाई सुसूचित गर्दै आएका थिए । एक्लै बस्दै आएका उनी डलविच हिलस्थित निवासमा अचेत अवस्थामा फेला परेका थिए । उनलाइ सुतेकै अवस्थामा हृदयघात भएको […]

पुरा पढ्नुहोस

पोर्चुगलमा बझाङका एक नेपालीले गरे आत्महत्या

बझाङका युवक सुरत कुँवरले पोर्चुगलको राजधानी लिस्बनमा आफू बसेको होस्टेलबाट हाम फालेर आत्महत्या गरेका छन् । पोर्चुगललाई कर्मथलो बनाउँदै आएका उनी शुक्रबार नेपाल जाने तयारीमा थिए। फेसबुकमा ‘मिल्ने भए दुःख हटाइ खुशी किन्थेँ आमा, आफ्नो को हुन् पराइ को हुन् सबै चिन्थेँ आमा’ स्टाटस सेयर गरेर आफू बस्दै आएको होस्टेलको चार तलाबाट हाम फालेर आत्महत्या […]

पुरा पढ्नुहोस