मनमैजु सांस्कृतिक समाजको तारकेश्वोर नगर स्तरीय तेस्रो लोक नृत्य प्रतियोगिता सम्पन्न
मनमैजु सांस्कृतिक समाजको तेस्रो प्रस्तुती तारकेश्वर नगर स्तरीय लोक नृत्य प्रतियोगिता सम्पन्न भएको छ । तारकेश्वर नगरपालिका भित्रका सामुदायिक र संस्थागत गरी ३० विद्यालय प्रतियोगितामा सहभागी थिए । नृत्य प्रतियोगिताबाट नर्थ भ्याली स्कुलले प्रथम पुरस्कार प्राप्त गर्न सफल भएको छ । त्यस्तै एञ्जल्स हार्ट फाउण्डेशनले दास्रो पुरस्कार पाउन सफल भएको छ । सनफ्लावर एकेडेमीले तेस्रो […]
पुरा पढ्नुहोस