तारकेश्वर गाउँपालिकाको भवन १० करोडमा बन्दै

तारकेश्वर गाउँपालिकाको कार्यालय भवन अहिले धमाधम निर्माण भइरहेको छ। गाउँपालिकाको बहुवर्षीय योजना अन्तर्गत १० करोड ५० लाख रुपैयाको लागतमा भवनको निर्माण भइरहेको पालिकाकाले जनाएको छ। लिफ्टसहितको दुई तल्ले भवन २२ कोठे हुने गाउँपालिका अध्यक्ष शिव अधिकारी अविरलले बताए। दुई वर्षभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको उनले बताए। भवन बनेपछि स्थानीयको सेवा प्रवाहमा सहज हुने अपेक्षा […]

पुरा पढ्नुहोस

अस्पतालले मृत घोषणा गरेको शिशु जीवित!

डाक्टरले नवजात शिशुलाई मृत घोषित गरेपछि घरपरिवारमा रुवाबासी त हुने नै भयो शिशुको आमाको हालत कल्पना बाहिरको स्थितिमा रहेको थियो। बुधबार कोसी अस्पतालको आकस्मिक कक्षका डाक्टर आकाश यादवले बिरामी शिशुलाई मृत घोषित गरेपछि शिशुको परिवारमा ठुलो कोलाहल मच्चियो। १८ दिनको शिशुले कुनै चाल नदिएपछि बुधबार बिहान विराटनगरस्थित कोसी अस्पतालको आकस्मिक कक्षमा उपचार गर्न शिशुकी आमा […]

पुरा पढ्नुहोस

पाइलट केसीको अर्धकदको सालिक निर्माण गरिने

कास्कीको रुपा गाउँपालिकाले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएका पाइलट कमल केसीको अर्धकदको सालिक निर्माण गर्ने भएको छ । गाउँपालिका बैठकले केसीको स्मरणमा सालिकसहित उद्यान निर्माण गरी दुर्घटनामा निधन भएका सबैको शिलालेखमा नाम समावेश गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष नवराज ओझाले जानकारी दिए । स्व. केसी रुपा गाउँपालिका–३ पोल्याङ निवासी थिए । गाउँपालिकाकै […]

पुरा पढ्नुहोस

माया खोला हाइड्रोपावरले माघ १३ देखि आईपीओ निष्कासन गर्ने

माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले १३ माघदेखि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको थियो । कम्पनीले अहिले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। […]

पुरा पढ्नुहोस

विमानस्थलको एलिभेटरमा अड्किएर लडेपछि

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमनतर्फको एलिभेटर अड्किएर आफू र छोरी लडेपछि अभिनेत्री तथा टीभी पर्सनालिटी उषा रजकले टिकटकमा पोस्ट गरेको भिडियो अहिले भाइरल बनेको छ । यो भिडियोले अन्तर्राष्ट्रिय विमानस्थलको यात्रु सुरक्षा र सहजतालाई लिएर बहस समेत छेडेको छ । सोमबार मध्यराति उक्त एलिभेटरमा अड्किएर आफू लगायतका केही यात्रु सानो दुर्घटनामा परेको भन्दै उषाले भिडियो पोस्ट […]

पुरा पढ्नुहोस

राष्ट्रपति पद मेरा लागि होइन : डा. रुइत

डा. सन्दुक रुइतले राष्ट्रपति पद आफ्ना लागि नभएको बताएका छन् । मंगलबार मात्र बहराइनको प्रतिष्ठित इसा अवार्ड पाएका रुइतले बुधबार सञ्चारकर्मीहरुसँग सम्वाद गरेका थिए । त्यसक्रममा उनलाई राष्ट्रपति बनाउनुपर्छ भनेर सार्वसाधारणले दिएको प्रतिक्रियाबारे समेत प्रश्न आएको थियो । प्रश्न सुन्नासाथ उनी हाँसे । जवाफमा डा. रुइतले लोकतन्त्रमा राष्ट्रपतिको विश्वसनीयता महत्वपूर्ण हुने बताए । अहिले त्यसको […]

पुरा पढ्नुहोस

बुढानीलकण्ठ नगरपालिका वडा नं ११ बाट लागुऔषध सहित २ जना पक्राउ

बुढानीलकण्ठ नगरपालिका वडा नं ११ कपन गुरुङ्ग टोल नजिकैबाट प्रतिबन्धित लागुऔषध सहित २ जना व्यक्ति पक्राउ परेका छन् । माघ २ गते अन्दाजी करिव ५ बजे प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरी टोलीले शंकाष्पद अवस्थामा मा रामेछाप स्थायी घर भई हाल बुढानीलकण्ठ न.पा. वडा नं.११ कपन गुरुङ्ग टोलमा बस्ने २८ वर्षिय मंजिल राई र अर्का एक […]

पुरा पढ्नुहोस

डा. सन्दुक रुइतलाई बहराइनको प्रतिष्ठित इसा अवार्ड

डा. सन्दुक रुइतले बहराइनको प्रतिष्ठित इसा अवार्ड पाएका छन् । बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित इसा अवार्डको मानवीय सेवातर्फको विधामा उनलाई सम्मान गर्न लागिएको हो । डा. रुइतले स्वर्ण पदकसहित १० लाख डलर अर्थात १३ करोड नेपाली रुपैयाँ भन्दा बढी हात पार्ने छन् । मानवीय सेवा तर्फको इसा अवार्ड घोषणा […]

पुरा पढ्नुहोस

दलैपिच्छेका उपप्रधानमन्त्री

मंगलबार दोस्रो पटक विस्तार भएपछि मन्त्रिपरिषद् २३ सदस्यीय बनेको छ । जहाँ एमालेका विष्णु पौडेल, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने र राप्रपाका राजेन्द्र लिङ्देन गरी ४ जना उपप्रधानमन्त्री छन् । सरकारमा मन्त्री पठाएर पनि उपप्रधानमन्त्रीको हैसियत नपाएको दल जनमत पार्टीमात्रै हो । राष्ट्रपति कार्यालयले मंगलबार प्रकाशित गरेको कार्यविभाजनसम्बन्धी सूचना अनुसार उपप्रधानमन्त्रीहरुलाई […]

पुरा पढ्नुहोस

नवनियुक्त मन्त्रीहरु शपथ पछि सामूहिक तस्बिर लिँदै

मंगलबार नियुक्त भएका मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्। नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मन्त्री भएकाहरुले राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएका हुन्। नवनियुक्त मन्त्रीहरूमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष समेत रहेका राजेन्द्र लिङ्देनले उपप्रधानसहित ऊर्जा, जलस्रोत र सिँचाइ मन्त्रालयको जिम्मेवारी पाएका छन्। राप्रपाका ध्रुवबहादुर प्रधान […]

पुरा पढ्नुहोस