काठमाडौंमा बिहानैदेखि चट्याङसहितको वर्षा, अन्य प्रदेशमा वर्षाको सम्भावना
काठमाडौंमा आज बिहानैबाट मेघगर्जन सहित पानी परिरहेको छ । उपत्यका सहित देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम आंशिक बदली रहेको छ । स्थानीय वायू, भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथल भू-भागसम्म बनेको न्यूनचापीय प्रणाली तथा पश्चिमी वायूको प्रभावले देशैभर वर्षा भइरहेको छ । देशको पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन र […]
पुरा पढ्नुहोस