नजिकिदै दशैं तिहार – असोज ४ गतेदेखि नयाँ नोट साट्न पाइने
हिन्दुहरूकाे महान् चाड बडा दशैं तथा तिहार नजिकिदै छ । बजारमा चाडपर्वकाे चहलपहल पनि शुरू भइसकेकाे छ । दशैं भन्ने बित्तिकै नयाँ नाेट अपरिह्राय बनिसकेकाे छ । नेपाल राष्ट्र बैंकले दशैं तिहारका लागि लक्षित गर्दै बजारमा तीन अर्ब ६० करोड रुपैयाँ बराबरको सुकिला (नयाँ) नोट बजारमा पठाएको छ । कमर्सियल बैंकलेहरुको मागका आधारमा करिब महिना […]
पुरा पढ्नुहोस