बौद्ध नजिक नयाँ बस्तीमा बोरामा शव फेला
बौद्धको नयाँबस्तीमा बोरामा शव भेटिएको छ । बोरामा पोको बनाएर फालेको अवस्थामा शव फेला परेको खबर पाएपछि महानगरीय प्रहरी वृत्त बौद्धको टोली घटनास्थलमा पुगेको छ । हत्या गरेर शव फालेको हुनसक्ने आशंका प्रहरीको छ ।अनुसन्धानका लागि घटनास्थलमा तालिमप्राप्त कुकुर परिचालन गरिने महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्ने जानकारी दिएका छन् । महानगरीय प्रहरी परिसर […]
पुरा पढ्नुहोस