बाबुराम भट्टराई- जेनेजी विद्रोहले कांग्रेस र कम्युनिस्टहरूको जरा हल्लियो
नेपाल समाजवादी पार्टी(नयाँ शक्ति)का अध्यक्ष डा.बाबुराम भट्टराईले कांग्रेस र कम्युनिस्ट नामका ब्राण्डलाई जरैदेखि हटाउन जेनजी समूह एकजुट हुनुपर्ने बताएका छन् । रास्वपाले शुक्रबार आयोजनाको गरेको बृहत् राजनीतिक संवादमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका डा.भट्टराईले यस्तो बताएका हुन् । भट्टराईले भने,’उनीहरूले जनतालाई पटक–पटक ठगेर सत्तामा पुगेका छन् । सङ्गठन तलैसम्म छन् । जेनेजी विद्रोहले जरा त हल्लिएको […]
पुरा पढ्नुहोस