द्रौपती मुर्मू बनिन् भारतको दोस्रो महिला राष्ट्रपति
द्रौपती मुर्मू भारतको राष्ट्रपति निर्वाचित भएकी छन् । विपक्षी दलका उम्मेदवार यशवन्त सिन्हालाई पराजित गर्दै मुर्मू राष्ट्रपति निर्वाचित भएकी हुन् । भारतको राष्ट्रपति चुुन्ने इलेक्ट्रोरल कलेजमा १० लाख ८६ हजार ४३१ मत हून्छ । कुनै पनि उम्मेदवारलाई जितका लागि ५ लाख ४३ हजार १२६ मत चाहिन्छ । तेस्रो राउण्डमा मुर्मूले ५ लाख ७७ हजार मत […]
पुरा पढ्नुहोस