नजिकिदै दशैं तिहार – असोज ४ गतेदेखि नयाँ नोट साट्न पाइने

हिन्दुहरूकाे महान् चाड बडा दशैं तथा तिहार नजिकिदै छ । बजारमा चाडपर्वकाे चहलपहल पनि शुरू भइसकेकाे छ । दशैं भन्ने बित्तिकै नयाँ नाेट अपरिह्राय बनिसकेकाे छ ।  नेपाल राष्ट्र बैंकले दशैं तिहारका लागि लक्षित गर्दै बजारमा तीन अर्ब ६० करोड रुपैयाँ बराबरको सुकिला (नयाँ) नोट बजारमा पठाएको छ । कमर्सियल बैंकलेहरुको मागका आधारमा करिब महिना […]

पुरा पढ्नुहोस

मेगा बैंकको एकैदिन ६ वटा नयाँ शाखा विस्तार, थप १० वटा शाखाहरु विस्तारको क्रममा

मेगा बैंक नेपाल लिमिटेडले शुक्रबार एकैदिन ६ वटा नयाँ शाखा विस्तार गरेको छ । बैंकले प्रदेश नम्बर १ मा एउटा, वागमती प्रदेशमा ३ वटा, लुम्बिनी प्रदेशमा एउटा र सुदूरपश्चिम प्रदेशमा एउटा गरी जम्मा ६ वटा नयाँ शाखाहरु विस्तार गरेको हो । प्रदेश नम्बर १ मा सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका वडा नम्बर १६ स्थित लविपुरमा बैंकले […]

पुरा पढ्नुहोस

अमेजनले सामान ढुवानीका लागि पहिलो पटक किन्यो आफ्नै हवाई जहाज

ई–कमर्श कम्पनी अमेजनले सामान ढुवानीका लागि पहिलो पटक एकसाथ ११ वटा जहाज खरीद गरेको छ । बढ्दो हवाई कार्गोको सञ्जाललाई विस्तार गर्नका लागि अमेजनले आफ्नै कार्गो जहाज किनेको हो । अमेजनले खरीद गरेका ११ वटा बोइङ ७६७–३०० जहाजले अमेजनको बढ्दो ग्राहक आधारलाई सघाउ पूराउने अपेक्षा गरिएको छ । अमेजनले सन् २०१६ देखि नै हवाई जहाज […]

पुरा पढ्नुहोस

तिहार नजिकिदै गर्दा सस्तियो भाइमसला

 तिहारमा आवश्यक पर्ने भाइमसलाको भाउ सस्तो भएको छ । किनमेल गर्नेको संख्या कम र स्टक सामान धेरै भएकाले भाउ सस्तो भएको व्यापारीले बताएका छन् । नेपाल खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठका अनुसार तेल, चिनी र गेडागुडीको भाउ बढे पनि भाइमसलाको भाउ घटेको छ । तिहार सुरु हुन एक हप्ता मात्रै बाँकी छँदा पनि बजारमा […]

पुरा पढ्नुहोस

आज सुनको मूल्य प्रति तोला ४०० ले बढ्यो

आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य प्रतितोला रु ४०० ले बढेको छ । महासङ्घले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ९५ हजार ४०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार ९०० तोकेको छ । आइतबार र सोमबार मूल्य स्थिर रही छापावाला सुन प्रतितोला रु […]

पुरा पढ्नुहोस

डिजेल र मटितेलको मूल्य एक रुपैयाँ घट्यो

नेपाल आयल निगमले डिजेल र मटितेलको मूल्य घटाएको छ । बिहीबार राति १२ बजेबाट लागू हुनेगरी प्रतिलिटर एक रूपैयाँ मूल्य घटाइएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । घटेको भाउअनुसार डिजेल र मटीतेलको मूल्य प्रतिलिटर समान ८९ रुपैयाँ कायम भएको छ । खाना पकाउने ग्यास,पेट्रोल र हवाई इन्धनको मूल्य भने यथावत नै रहेको निगमले जनाएको […]

पुरा पढ्नुहोस