नेप्से ०.३६ अंकले घट्यो , १ अर्ब ४० करोडको कारोबार

साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा सामान्य गिरावट भएको छ । आइतबारसम्म लगातार पाँच दिन घटेको नेप्से सोमबार ५५.८८ अंकले वृद्धि हुँदा मंगलबार २४.८३ अंकले घटेको थियो । तर, बुधबार ०.३६ अंकको सामान्य गिरावट हुँदा २०४०.७० अंकमा बन्द भएको छ । दिनभर उतारचढाव देखिएको बजारमा सुरुवाती समयमा नेप्सेमा वृद्धि भए पनि अन्तिममा घटेर बन्द […]

पुरा पढ्नुहोस

अभियान लघुवित्तको आईपीओ खुल्यो, कति कित्ता किन्न पाइन्छ ?

अभियान लघुवित्त वित्तीय संस्थाको साउन १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला भएको छ । कम्पनीले ९ करोड ७५ लाख रुपैयाँ बराबरको आइपीओ जारी गरेको छ । यो आईपिओ प्रतिकित्ता १०० अंकित मूल्यका दरले ९ लाख ७५ हजार कित्ता साधारण सेयर निष्कासन गरिएको हो । जस मध्ये ५ प्रतिशत अर्थात् ४८ हजार ७५० कित्ता सामुहिक […]

पुरा पढ्नुहोस

भदौमा हुने भनिएको नाडा अटो शो 2022 स्थगित

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले (नाडा) भदौमा आयोजना गर्ने गरी तयारी गरेको यस वर्षको ‘नाडा अटो शो–२०२२’ स्थगन भएको छ । नाडा कार्यसमितिको आइतबार बसेको बैठकले अटो शो केही समयका लागि स्थगन गर्ने निर्णय गरेको हो । नाडाले आगामी ७ भदौदेखि १२ भदौसम्म काठमाडौंमा अटो शो आयोजना गर्ने तयारी गरेको थियो । सरकारले १ साउनदेखि […]

पुरा पढ्नुहोस

बढ्यो सुनको मूल्य

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेर ९४ हजार तोकिएको छ । उक्त सुन अघिल्लो दिन प्रतितोला रु ९३ हजारमा कारोबार भएका थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ५०० छ । उक्त सुनको मूल्य अघिल्लो दिन प्रतितोला रु ९२ हजार […]

पुरा पढ्नुहोस

नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै

नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दैछ । अपराह्न ४ बजे पत्रकार सम्मेलन गरेर मौद्रिक नीति सार्वजनिक गरिने राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले जानकारी दिए । राष्ट्र बैंक सञ्चालक समितिको बैठकले मौद्रिक नीति पारित गर्ने छ । सोही मौद्रिक नीति दिउँसो सार्वजनिक गरिने छ । मौद्रिक नीतिबारे गभर्नर महाप्रसाद अधिकारीले बिहीबार साँझ अर्थ मन्त्रालयको […]

पुरा पढ्नुहोस

अब सातामा ६ दिन नै सेयर कारोबार, शुक्रबार १ बजे बन्द

हप्तामा ५ दिन कारोबार भइरहेको सेयर बजार आइतबार सार्वजनिक बिदा भएपछि शुक्रबार पनि कारोबार हुन थाल्यो । पहिले आइतबारबाट बिहीबारसम्म सेयर कारोबार हुने गरेको थियो । तर, आइतबार बिदा भएपछि शुक्रबार पनि सेयर कारोबार सुरु भएको थियो । सरकारले आइतबारको बिदा हटाए पनि अब शुक्रबार पनि सेयर कारोबार हुने भएको छ । अब आइतबारदेखि बिहीबारसम्म […]

पुरा पढ्नुहोस

ग्रीन भेन्चर्स लिमिटेडको आईपीओ आजबाट निष्कासन

ग्रीन भेन्चर्स लिमिटेडले आजदेखि सर्वसाधारणलाई धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारणलाई प्रतिकात्ता १०० रुपैयाँ अंकित मूल्यमा ३१ करोड २५ लाख बराबरको ३१ लाख २५ हजार कित्ता साधारण सेयर निष्काशन गरेको हो । सार्वजनिक निष्कासन गरेको सेयरमध्ये ३ प्रतिशत अर्थात ९३ हजार ७५० कित्ता कम्पनीको कर्मचारीका लागि र ५ प्रतिशत […]

पुरा पढ्नुहोस

जाल्पा सामुदायिक लघुवित्तको आईपीओ बाँडफाँड

जाल्पा समुदायिक लघुवित्तको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँड भएको छ ।आइतबार साँझ ५ बजे बिक्री प्रबन्धक प्रभु क्यापिटलले लघुवित्तको आईपीओ बाँडफाँड गरेको हो । आइतबार बाँडफाँड भएको आईपीओ ५३ जनामध्ये १ जनाले प्राप्त गरेका छन् । आईपीओमा कुल २७ लाख ९ हजार ८ सय ५५ जनाको आवेदन परेकोमा २५ लाख ९१ हजार ७ सय […]

पुरा पढ्नुहोस

सुनको मूल्य तोलामा ९०० रुपैयाँले घट्यो

नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार छापावाल सुन तोलामा ९०० रुपैयाँले घटेको हो । बुधबार तोलामा ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार घटेर तोलामा ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । यस्तै तेजाबी सुन तोलामा ९३ हजार रुपैयाँमा कारोबार […]

पुरा पढ्नुहोस

नेप्सेमा ८० अंकको गिरावट

शेयर बजार परिसूचक नेप्सेमा ८० अंकको गिरावट आएको छ । मंगलबार परिसूचक ७९.७९ अंकले घट्दा कारोबार रकममा भने सोमबार भन्दा सुधार देखिएको छ । आज मंगलबार २२५ कम्पनीको ६ अर्ब ५२ करोड रुपैयाँ भन्दा बढीको सेयर दोसा्रे बजारमा खरिद बिक्री भएको छ । सोमबार ४ अर्ब ४२ करोड ७ लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्री […]

पुरा पढ्नुहोस