आज हरि शयनी एकादशी- तुलसीको बिरुवा सारेर मनाइँदै

प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्परा अनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष […]

पुरा पढ्नुहोस

आज देशभरका मुस्लिम समुदायले ईदउल फित्र पर्व मनाउँदै

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीहरूको महान ईद पर्वले इस्लाम समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण र संवद्र्धन गर्न टेवा पुग्ने विश्वास व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले आज जारी गरेको शुभकामना सन्देशमा ईद (ईदउलफित्र) को सुखद अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना […]

पुरा पढ्नुहोस

अक्षय तृतीया पर्व आज सातु र सर्वत दान एवं सेवन गरी मनाइँदैछ ।

प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज सातु र सर्वत दान एवं सेवन गरी मनाइँदैछ । शास्त्रीय विधानअनुसार आज सबेरै उठी घर लिपपोत गर्नाका साथै स्नान गरेर पूजासामान तयार पारी सङ्कल्प गरिन्छ । दियो, कलश र गणेशलाई पूजा गरी कलशमाथि अष्टदल लेखेको तामाको थाली राखी अष्टदलमा भगवान् विष्णुको सोह्र सामग्रीद्वारा पूजा […]

पुरा पढ्नुहोस

आज मातातीर्थ औंसी – आमाप्रति श्रद्धा भक्ति प्रकट गर्दै पर्व मनाइँदै

प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठामीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ । छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ। आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई […]

पुरा पढ्नुहोस

पशुपति क्षेत्रमा शुक्रबारदेखि ३ दिन हरसिद्धि नाच प्रस्तुत गरिने

पशुपति क्षेत्रमा शुक्रबारदेखि तीन दिनसम्म ऐतिहासिक महत्वको हरसिद्धिको नाच प्रदर्शन गरिने भएको छ । श्री श्री श्री हरसिद्धि (जलद्योः) नाच मूल समितिले आज जयवागेश्वरीमा आयोजना गरेको पत्रकार सम्मेलनमा तीन दिनसम्म नाचसहित परम्परागत नाटक प्रदर्शन गर्न लागिएको जानकारी गराइएको छ । जात्राका लागि हरसिद्धि मन्दिरस्थित ललितपुर महानगरपालिका वडा नं २८ बाट १०० जना देवगण आउने जानकारी […]

पुरा पढ्नुहोस

आजबाट स्वस्थानी व्रत सुरु, शालिनदीमा मेला नलाग्ने

प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि सुरु भएको छ । आफू बसेको स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो । उत्तरायणपछिको समय ध्यान योग साधनाका लागि उपयुक्त भएकाले स्वस्थान अर्थात् आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनिएको विश्वास पनि छ । यसका लागि […]

पुरा पढ्नुहोस

आज कागे अष्टमी कागेश्वरी महादेव मन्दिरमा पूजा आराधना गरी कागे अष्टमी मनाइँदै

आज भाद्र शुक्ल अष्टमी अर्थात कागे अष्टमी । आज कागेश्वरी महादेव मन्दिरमा पूजा आराधना गरी कागे अष्टमी पर्व  मनाइँदै छ । आजकाे दिन कागेश्वरी महादेव मन्दिरमा गई पूजा आराधना गरेमा कागको स्पर्शबाट मुक्त भइने जनविश्वास छ । त्यसैले वर्ष दिनसम्म कागले स्पर्श गरेका मानिसले आज कागेश्वरीको दर्शन गर्ने परम्परा चलिआएकाे छ। आजैकाे दिन कागेश्वरीमा हरियो […]

पुरा पढ्नुहोस

आज अक्षय तृतीया , के छ आजको दिनको महत्त्व !

आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया । यस दिन विष्णु र लक्ष्मीको पूजा गर्नुका साथै दान गरेमा शुभ फल मिल्ने धार्मिक विश्वास छ । आज जौको सातु र सर्बत खाएर अक्षय तृतीया मनाइँदै छ । उष्ण गर्मीको समयमा शीतलता प्रदान गर्ने आहार भएकाले पनि जौको सातु र सर्वत पानी खानु स्वास्थ्यको दृस्ठिकोण बाट निकै […]

पुरा पढ्नुहोस

को थिए जलान्धर ? किन मारिए शिव बाट ?

देवी भागवत पुराणका अनुसार एक पटक भगवान शिवले आफ्नो तेज समुद्रमा फ्याँकिदिएका थिए जसबाट जालन्धरको उत्पत्ति भएको थियो । जालन्धर निकै शक्तिशाली थियो । इन्द्रलाई समेत पराजित गर्न सफल जालन्धरले तीनै लोकको सत्ता हातमा लिएको थियो । यमराज समेत ऊसँग डराउने भएका कारण जालन्धरलाई कसैको डर थिएन । जालन्धरमा अपार शक्ति थियो । उसकी पत्नी […]

पुरा पढ्नुहोस

बुधबारदेखि भक्तजनहरुका लागि पशुपतिनाथ मन्दिर खुल्ने

नौ महिनासम्म भक्तजनका लागि बन्द रहेको पशुपतिनाथ मन्दिर बुधबारदेखि गखुल्ने भयको छ । प्राचीनकालदेखि नियमित रूपमा हुँदै आएको भक्तजनको प्रवेश विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न बन्द गर्न बाध्य भएपछि क्षमा माग्न मंगलबार बिहान क्षमा पूजा हुने भएको छ। पशुपतिनाथ मन्दिर स्वास्थ्य सुरक्षाका विधि अपनाएर पुस १ गते बुधबारदेखि खोल्न लागिएको पशुपति क्षेत्र विकास […]

पुरा पढ्नुहोस