को-को छन् बागी उम्मेदवार ? (सूचीसहित)
काठमाडौँ, १६ वैशाख । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा विभिन्न स्थानमा परेका बागी उम्मेदवारहरुले आफ्ना उम्मेदवारी फिर्ता लिएनन् । निर्वाचन आयोगको तथ्यांकअनुसार करिब १३ हजार स्वतन्त्र उम्मेदवार बनेका छन् । विशेषगरी सत्तारुढ गठबन्धनबाट रुष्ट भएर बागी उम्मेदवारी दिएकाहरुले आफ्नो उम्मेदवारी फिर्ता लिएका छैनन् । कहाँ-कहाँ को-को छन् त बागी उम्मेदवारहरु ? चितवन भरतपुर […]
पुरा पढ्नुहोस