टोखा नगरपालिका–१, मालुङमा युवकको हत्या आरोपमा तीन जना पक्राउ
४ चैत, काठमाडौं । काठमाडौंको टोखामा एक युवकको हत्या गरेको अभियोगमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक भुपेन्द्रकुमार शाह, रौतहटका शेख अबदुल आलम र मोहम्मद कासिम मञ्सुरी छन् । गत फागुन २९ गते टोखा नगरपालिका–१, मालुङस्थित सडक किनारमा रहेको बासको झ्याङमा मोरङ उर्लाबारीका आशिष लिम्बूको शव फेला परेको थियो । लगत्तै […]
पुरा पढ्नुहोस